काठमाडौं–बाराको फेटा गाउपालिका ६ मा विवेकशील साझा पार्टीका अमिर हमजा ठकुराइ वडाध्यक्षमा विजयी भएका छन्।
उनी ५९१ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्दी एमालेका जाकिर हुसेन मियाले ४५७ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।