काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेस विजयी भएको छ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ मा कांग्रेसका ज्ञानचन्द्र चन्द ९१० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका डम्बर थापाले ८७३ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।