• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बीबीसी नेपाली सेवाको प्रसारणमा व्यापक कटौती, बिहानी सेवा बन्द हुने

64x64
नेपाल लाइभ मंगलबार, जेठ ३, २०७९  १८:४९
1140x725

काठमाडौं- ५३ वर्षदेखि प्रसारण भइरहेकाे बीबीसी नेपाली सेवाको प्रसारणमा व्यापक कटौती गर्न लागिएकाे छ। नेपाल लाइभलाई प्राप्त जानकारी अनुसार आउँदो ३० मे (१६ जेठ) देखि बीबीसी नेपाली सेवाको बिहानी प्रसारण बन्द गरिने छ भने सोही दिन बेलुकादेखि बेलुकाको आधा घण्टा लामो प्रसारण समय छोट्याएर १५ मिनेटमात्रै प्रसारण हुने छ।

बीबीसी विश्व सेवाको एसिया प्रशान्त क्षेत्रका व्यापार विकास विभागका प्रमुख इन्दुशेखर सिन्हाले बीबीसी नेपाली सेवाको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने रेडियो स्टेशनहरुलाई एक पत्र लेख्दै त्यस्तो जानकारी दिएका हुन्। 'रणनीतिक कारणले त्यस्तो निर्णय लिइएको' पत्रमा उल्लेख छ, तर त्यसको विवरण दिइएको छैन।

गत मार्च २०१९ मा लन्डनस्थित बीबीसी नेपाली सेवाको कार्यालय बन्द गरिएपछि नेपालबाटै बीबीसी नेपाली सेवाको सम्पूर्ण कार्यक्रम उत्पादन भइरहेको थियो।  नेपालमा बेलुका बीबीसी नेपाली सेवाको कार्यक्रम सुन्ने ठूलै श्रोता संख्या भए पनि बीबीसी विश्व सेवाले केही समय यता मल्टीमिडियामा जोड दिँदै आएको छ।  

nimb
nimb

अहिले आएर बीबीसी विश्व सेवाले यस्तो निर्णय किन गर्‍याे त?
नेपाल लाइभले पठाएको एक प्रश्नको जवाफमा लन्डनस्थित बीबीसी प्रेस अफिसकी वरिष्ठ संचार विज्ञ लाला नजाफोभाले भनिन्, ‘श्रोता/दर्शकहरुको बदलिँदो मागलाई सम्बोधन गर्दै बीबीसी न्युज नेपालीले उसको प्रसारणमा केही फेरबदल गरेको छ।  त्यसैले रेडियो कार्यक्रममा कटौती गरी उक्त श्रोत डिजिटल सामग्रीलाई थप विस्तार गर्न खर्च गरिने  छ।  हाम्रो डिजिटल प्लेटफर्मअन्तर्गत वेबसाइट, फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्राम रहेका छन्।‘

सामाजिक सञ्जालकाे बढ्दो प्रभाव र गलत तथा मिथ्य सूचनाको महामारीका बारे चिन्ता व्यक्त भइरहेका बेला बीबीसी नेपाली सेवाले आफ्नो रेडियो प्रसारण कटौती गर्ने निर्णय गरेको हो।   

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले बीबीसी नेपाली सेवाले नेपाललाई विश्वभरि जोड्न र चिनाउनका साथै विश्वसनीय सूचना दिने कुरामा सहयोग गरेको तर अब आम पाठकसामु धेरै विकल्प भएको बताए।  ‘साक्षरता र पूर्वाधार कम भएको अवस्थामा बीबीसीजस्ता मिडियाको आवश्यकता थियो तर अहिले विकल्प र रुची पनि बदलिएकोले बीबीसीले पुरै सेवा बन्द नगरी केही कटौती गरेको हुनसक्छ,' दाहालले  भने। 

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले बीबीसी नेपाली सेवाको प्रसारण कटौती हुनु दुखद भएको बताए। ‘बीबीसीलाई जसरी नेपालमा ल्याइयो र सूचनामा जस्तो विश्वसनियता कायम गर्‍यो, त्यसको आवश्यकता अझै बाँकी रहेकाले यसलाई कटौती गर्नु दुखद हो,' उनले भने। दीक्षितले यसको सेवा कटौती नभई अझै बढाउनुपर्ने माग नेपालबाट जानुपर्ने बताए। बीबीसीले पत्रकारितामा व्यवसायीकता ल्याएको उल्लेख गर्दै उनले भने, ‘यसअघि पनि यस्तो कुरा सुनिएको थियो, अहिले कटौती गरिएको कुरा सुनियो, यसलाई अफसोच नै भन्नुपर्छ,' उनले भने। 

 ७ जुन १९६९ मा साप्ताहिक कार्यक्रमको रुपमा सुरु भएको बीबीसी नेपाली हाल हरेक दिन प्रसार हुँदै आएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मनसुन सक्रिय, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सम्बन्धित सामग्री
मनसुन सक्रिय, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले सोमबार देशका अधिकांश भूभागमा वर्ष... सोमबार, भदौ १५, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी तीन दिनदेखि निरन्तर खोजीमा खटिएको टोलीले सुरुङभित्र पुग्ने सम्भावित ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। उक्त मार्गबाट उद्धार टोलीले भि... आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ बाढीबाट बच्ने क्रममा नाङ्गो खुट्टामै दौडिनुपरेको र एकातिर बाढी तथा अर्कोतर्फ माथिबाट विद्युत् प्रसारण लाइन साथै रूखका हाँगा खस्दा आफ... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
मनसुन सक्रिय, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना सोमबार, भदौ १५, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ १५, २०८३
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्