काठमाडौं– काठमाडौं महानगरपालिकाको पछिल्लो मत विवरण प्राप्त भएको छ। जहाँ स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार बालेनले ९ हजार ६१४ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ५ हजार १५७ मत पाएका छन्।
यस्तो छ मेयर पदका प्रमुख तीन उम्मेदवारलाई प्राप्त मत -
बालेन साह/स्वतन्त्र- ९६१४
केशव स्थापित/एमाले- ५१५७
सिर्जना सिंह/कांग्रेस- ४४७७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।