• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

यी हुन् माओवादी केन्द्रले नेतृत्व जितेका ४० पालिका [सूचीसहित]

64x64
नेपाल लाइभ सोमबार, जेठ २, २०७९  २०:४७
1140x725

काठमाडौं- शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। सोमबार साँझसम्म झन्डै १७५ वटा पालिकाको नेतृत्वको टुंगो लागेको छ। मतगणना भने जारी छ।

माओवादी केन्द्रले हालसम्म ४० वटा पालिकाको नेतृत्व जितेको छ। उसले झन्डै ७५ ठाउँमा अग्रता लिइरहेको छ। 

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उसले १०६ पालिकाको नेतृत्व जितेको थियो।

यी हुन् माओवादी केन्द्रले जितेका ४० वटा पालिका र उम्मेदवारहरुः

१. जगदुल्ला गाउँपालिका/डोल्पा
नारा सिं रोकाया    /माओवादी केन्द्र

२. नौमुले गाउँपालिका/दैलेख
छविराम सुवेदी/माओवादी केन्द्र

३. ताराखोला गाउँपालिका/बागलुङ
धनबहादुर विक/माओवादी केन्द्र

४. अपिहिमाल गाउँपालिका/दार्चुला
भक्त सिंह ठेकरे (बोहरा)/ माओवादी केन्द्र

Ncell 2
Ncell 2
nimb
nimb

५. लिम्चुङबुङ गाउँपालिका/उदयपुर
मेजरकुमार राई/माओवादी केन्द्र

६. जन्तेढुंगा गाउँपालिका/खोटाङ
अरुणा देवी राई/माओवादी केन्द्र

७. थवाङ गाउँपालिका/रोल्पा
ऋषि केशव बुढा मगर/माओवादी केन्द्र

८. नौगाड गाउँपालिका/दार्चुला
दलजीत सिंह धामी/माओवादी केन्द्र

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

९. ताँजाकोट गाउँपालिका/हुम्ला
लालकेश जैशी/माओवादी केन्द्र

१०. अजिरकोट गाउँपालिका/गोरखा
दीपक देवकोटा/माओवादी केन्द्र

११. चन्द्रकोट गाउँपालिका/गुल्मी
युवराज खत्री क्षेत्री/माओवादी केन्द्र

१२. थुलुङ दूधकोशी गाउँपालिका/सोलुखुम्बु
अशिम राई/माओवादी केन्द्र

१३. मार्मा गाउँपालिका/दार्चुला
जमनसिंह धामी/माओवादी केन्द्र

१४. लेकम गाउँपालिका/दार्चुला
रामदत्त जोशी/माओवादी केन्द्र

१५. बोगटान फुड्सिल गाउँपालिका/डोटी
कमलबहादुर गडसिला/माओवादी केन्द्र

१६. पुथा उत्तरगंगा गाउँपालिका/रुकुम पूर्व
पुनिराज घर्ती/माओवादी केन्द्र

१७. फक्ताङलुङ गाउँपालिका/ताप्लेजुङ
राजन लिम्बु /माओवादी केन्द्र

१८. आमचोक गाउँपालिका/ भोजपुर
अशोक राई/माओवादी केन्द्र

१९. सिस्ने गाउँपालिका/रुकुम पूर्व
कृष्ण रेग्मी/माओवादी केन्द्र

२०. आलिताल गाउँपालिका/डडेलधुरा
शेरसिंह पार्की/माओवादी केन्द्र

२१. बंगलाचुली गाउँपालिका/दाङ
तुल्सीराम पुन मगर/माओवादी केन्द्र

२२. मुड्केचुला गाउँपालिका/डोल्पा
दत्त बहादुर शाही/माओवादी केन्द्र

२३. बारपाक सुलिकोट गाउँपालिका/गोरखा
बिष्णु भट्ट/माओवादी केन्द्र

२४. रामप्रसाद राई गाउँपालिका/भोजपुर
थाम बहादुर राई    /माओवादी केन्द्र

२५. चिशंखुगढी गाउँपालिका/ओखलढुंगा
निशान्त शर्मा/माओवादी केन्द्र

२६. पलाता गाउँपालिका/कालिकोट
विष्णुबहादुर रोकाया/माओवादी केन्द्र

२७. सानीभेरी गाउँपालिका/रुकुम पश्चिम
वीर्खबहादुर विष्ट/माओवादी केन्द्र

२८. रामनगर गाउँपालिका/सर्लाही
राजाबाबु यादव/माओवादी केन्द्र

२९. परिवर्तन गाउँपालिका/रोल्पा
सुक बहादुर बुढा मगर/माओवादी केन्द्र

३०. नाम्खा गाउँपालिका/हुम्ला
 प्रेम बहादुर लामा/माओवादी केन्द्र

३१. मेलौली नगरपालिका/बैतडी
भीमबहादुर चन्द/माओवादी केन्द्र

३२. मैवाखोला गाउँपालिका/ताप्लेजुङ
विजय प्रकाश वनेम/माओवादी केन्द्र

३३. सहिद लखन गाउँपालिका/गोरखा
रमेशबाबु थापा मगर/माओवादी केन्द्र

३४. दुर्गाथली गाउँपालिका/बझाङ
दिलबहादुर थापा/माओवादी केन्द्र

३५. भगवतीमाई गाउँपालिका/दैलेख
गणेश थापा / माओवादी केन्द्र

३६. धुर्कोट गाउँपालिका/माओवादी केन्द्र
भुपाल पोखरेल/माओवादी केन्द्र

३७. माण्डवी गाउँपालिका/प्युठान
नवराज अधिकारी/माओवादी केन्द्र

३८. ताप्ली गाउँपालिका/उयदपुर
ढुङ्ग राज विश्वकर्मा/माओवादी केन्द्र

३९. शुभकालिका गाउँपालिका/कालिकोट
गाेविन्द आचार्य/माओवादी केन्द्र

४०. सुनिल स्मृति गाउँपालिका/रोल्पा
मणिराम बुढाथोकी/माओवादी केन्द्र

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्