काठमाडौं- तनहुँ देवघाट गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। त्यहाँ कांग्रेस उम्मेदवारले अध्यक्ष र माओवादी उम्मेदवारले उपाध्यक्ष पदमा जित हासिल गरेका छन्।
अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
तिलबहादुर थापा/ कांग्रेस- ४३०६ (निर्वाचित)
दुर्गबहादुर थापा/एमाले- ३४८६
उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
वन सिं गुरुङग/ माओवादी केन्द्र- ३७२१ (निर्वाचित)
सावित्री न्यौपाने/ एमाले- ३४६७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।