काठमाडौं- ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जहाँ कांग्रेसका उम्मेदवारले अध्यक्ष र एमालेका उम्मेदवारले उपाध्यक्ष जित हासिल गरेका छन्।
प्रमुख पदको अन्तिम मत परिणाम यसप्रकार छ
नवराज के.सी (खत्री)/कांग्रेस- ४७१५
खड्ग बहादुर कार्की/एमाले- ४५६०
उपप्रमुखको अन्तिम मतगणना यसप्रकार छ-
दिला माया मगर/एमाले- ४५१३
कुषा पुलामी/कांग्रेस- ४४७८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।