काठमाडौं–पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
एकीकृत समाजवादीका मेयर उम्मेदवार आचार्यले २ हजार ६३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार कृष्ण थापाले पछ्याइरहेका छन्। थापाको १ हजार ९ सय ३७ मत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।