काठमाडौं- सोलुखुम्वुको थुलुङ दुधकोशी गाउँपालिकाम माओवादी केन्द्रले जित हात पारेको छ।
माओवादी केन्द्रका उम्मेदवारले दोस्रो पटक जित हात पारेका हुन्। अध्यक्षमा माओवादी केन्द्रका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका हुन्।
राईले ४ हजार ४९ मत प्राप्त गर्दै जित हात पारेका हुन्। नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३ हजार ५ सय ११ मत पाए । एमालेका आङबाबु राईले १ हजार ६ सय १ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।