काठमाडौं–जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह १९१८ मतसहित अग्रस्थानमा रहेका छन्।
उनका प्रतिद्वन्द्वी एमालेका शिवशंकर साह ‘हिरा’ को ९१८ मत छ। यस्तै, लोसपाका मनोज चौधरीको ३११ र जसपाका लालकिशोर साहको २४५ छ।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह १८७६ मतका साथ अग्रस्थानमा छन्। एमालेकी रुना झाले ९९६ र लोसपाकी रिता झाले ३४१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।