काठमाडौं–दाङको घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनलाई उछिनेको छ।
प्रमुखका उम्मेदवार एमालेका नरुलाल चौधरीले ७०४५ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माको ७०१० मत रहेको छ। घोराहीमा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।