काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। अब पेट्रोल प्रति लिटर रु १७० र डिजल तथा मट्टीतेलको बिक्री मूल्य प्रति लिटर रु १५३ कायम गरिएको छ।
नयाँ बिक्री मूल्य शनिबार राती १२ बजे देखि लागू हुने निगमले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।