काठमाडौं–बाजुराको बुढीनन्दा गाउँपालिका ९ पाण्डुसेनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप हुँदा १६ जना घाइते भएका छन्।
झडपमा १० प्रहरी, तीन कांग्रेस कार्यकर्ता र तीन समाजवादीका कार्यकर्ता घाइते भएका हु्न्। अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरी प्रवक्ता गिहेन्द्र बोगटीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।