काठमाडौं–रातो मच्छिन्द्रनाथको मूर्तिलाई आइतबार रथारोहण गरिएको छ। जात्राअघि मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखिएको हो।
वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा चढाउने प्रचलन छ।
मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा सुरु भएको मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।