• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

क्यानको प्राथमिकतामा छैन महिला क्रिकेट, पुरुष टोली व्यस्त हुँदा महिला खेलाडी पलायनको सोचमा!

64x64
दीप सुवेदी शनिबार, वैशाख १७, २०७९  १९:३२
1140x725

काठमाडौं– कुनै समय थियो, जुन बेला अन्तर्राष्ट्रिय प्रतियोगितामा क्रिकेटको पुरुष टोलीले जित निकाल्न सकिरहेको थिएन। तर, महिला टोली एक पछि अर्को उपाधि हात पारेको थियो। पछिल्लो वर्ष पुरुष र महिला टोलीको प्रदर्शन ठीक उल्टो बनेको छ। पुरुष टोलीले जितको यात्रालाई अगाडि बढाइरहँदा महिला खेलाडी फुर्सदिला छन्। न राष्ट्रिय प्रतियोगिता, न त अन्तर्राष्ट्रिय नै।

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व आएसँगै महिला क्रिकेटलाई हेर्ने नजर परिवर्तन भएको छ। महिला क्रिकेटमा लगानी घट्दै गएको छ भने पुरुषमा बढ्न थालेको छ। गत वर्ष चैतमा घरेलु मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी२० आई सिरिज आयोजना गरेको थियो। त्यस यता क्यानले एक वर्षमै तीन वटा सिरिज आयोजना गरिसकेको छ।

टी२० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएसँगै नेपालले गत महिना घरेलु मैदानमा क्यानले मलेसिया र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक टी२० आई सिरिज गरेको छ। त्यति मात्रै होइन, पपुवा न्यू गिनी (पीएनजी) सँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज पनि गर्न भ्यायो। 

क्यानले घरेलु मैदानमा आयोजना गरेका दुवै टी२० आई सिरिज नेपालले जित्यो। नेपालले फाइनलमा नेदरल्यान्ड्स र पीएनजीलाई पराजित गरेको थियो। तर, एकदिवसिय सिरिज भने पीएनजीले २–० ले ‘क्लिन स्विप’ गरेको थियो।

नतिजा जे भए पनि, क्यान एउटा सिरिज सकिएको एक महिना हुन नपाउँदै पुरुष टोलीका लागि अर्को सिरिज गर्न तम्सिएको छ। नेपालले यही वैशाख १८ देखि २६ गतेसम्म टेस्ट मान्यताप्राप्त अफ्रिकी देश जिम्बाबेको ‘ए’ टोलीसँग कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा तीन एकदिवसीय र तीन टी२० खेल्दै छ। 

क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक ओडिआई सिरिजको तयारीको लागि जिम्बाबेलाई बोलाइएको हो। उनी भन्छन्, ‘जिम्बाबेले विश्वकप तयारीको लागि टी२० खेल्न जोड गरेको हो। तर, आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडीआई सिरिजका लागि हामीले एकदिवसीयलाई जोड दिएका हौं। त्यसैले ३–३ खेल खेल्न लागिएको हो।’

पुरुष टोलीले एकपछि अर्को प्रतियोगिता खेल्दा महिला टोलीले घरेलु दर्शकलाई साक्षी राखेर खेल खेल्न पाएका छैनन्। आईसीसीले सन् २०१८ को अप्रिलमा सबै महिला टोलीलाई टी२० आई मान्यता दिएपछि नेपालले सहभागीता नजनाइ नहुने प्रतियोगिता विदेशी भूमीमा खेलेको छ। तर, घरेलु मैदानमा भने क्यानको आयोजनामा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

महिला टोलीले सन् २०१९ मा पोखरामा भएको दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता खेलेको थियो। तर, त्यो प्रतियोगिता क्यानको प्रतियोगिता नभइ आयोजनाको जिम्मा मात्र थियो। सागमा नेपाली महिला टिमले काश्यपदक हात पारेको थियो। 

नेपाली महिला टोलीले अन्तिम पटक सन् २०२१ को अन्तिममा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। त्यसपछि कुनै प्रतियोगिता खेल्न सकेको छैन। 

प्राथमिकतामा नपरेको महिला टोली
सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा नेपाली महिला टोली उपविजेता बन्यो। एसियाली क्रिकेट परिषद्ले आयोजना गरेको यू–१९ क्रिकेट प्रतियोगिताको उपाधिमा त नेपालले ह्याट्रिक नै गरेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई एकपछि अर्को सफलता दिलाएका महिला क्रिकेट खेलाडी भने कहिल्यै पनि क्यानको  प्राथमिकतामा परेनन्।

क्रिकेट खेलेर जिन्दगी बनाउने सपना देखेका खेलाडी यसबीचमा कतिपय पलायन भए भने कतिले खेल्नै छाड्नेसम्मको मनस्थितिमा पुगिसकेका छन्। महिला क्रिकेटको घरेलु प्रतियोगिता पनि आक्कलझुक्कल मात्र हुन्छ, त्यो पनि टी२० स्वरुपमा मात्र।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुनै समय कमजोर मानिएका बंगलादेश, थाइल्याण्ड, श्रीलंका अहिले नेपालका लागि पर्खाल बन्ने गरेका छन्। यसको पछिल्लो उदाहरण हो, आईसीसी महिला टी२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता। प्रतियोगिता सुरु हुनुअघि नेपाली महिला क्रिकेट टोली उपाधिको प्रमुख दाबेदार थियो। स्तरअनुसार नेपाल सहज जित निकाल्न सक्थ्यो। तर, प्रदर्शन अपेक्षाभन्दा धेरै कमजोर रहँदा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित हुँदै तेस्रो रहेर बाहिरियो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नहुँदा वर्षमा एकाधपटक हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोली कमजोर देखिँदै आएको छ। तर, क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल भने यो कुरालाई अस्वीकार गर्छन्। उनी नेपाली महिला टोलीलाई पनि पुरुषसँगै लिएर हिँड्ने प्रयास गरेको दाबी गर्छन्। ‘पुरुष टोलीलाई प्राथमिकता दियो महिलालाई दिएन भन्न नै मिल्दैन। महिला टोलीले विश्वकप खेल्नुअगाडि बंगलादेश पठायौं। कतारसँग तीन टी२० आई सिरिज गरायौं र जित्यौं पनि,’ उनी भन्छन्, ‘हामीले दुवैलाई सँगै लिएर हिँडेका हौं। आरोप लगाउन मिल्दैन।’

नेपाली महिला क्रिकेट टोलीले वर्ष २०७८ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो। कतारमा टी२० आई सिरिज ‘क्लिन स्विप’ गर्दै नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। तर, दुबईमा महिला टी२० विश्वकप एसिया छनोटमा पाँच मध्ये तीन खेलमा जित निकाल्दै तेस्रो स्थानमा सीमित हुँदा विश्वकप ग्लोबल छनोट गुमायो।

यही नतिजाबाट थाहा हुन्छ, पहिला उम्दा प्रदर्शन गरेको नेपाली खेलाडीलाई कसरी व्यस्त बनाउने भनेर क्यानसँग प्रष्ट योजना छैन। न त महिला क्रिकेट टोलीबारे क्यानलाई कुनै चिन्ता नै छ। सचिव मल्ल पनि पुरुष टोलीको विश्वकप टी२० छनोट र आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतका खेलका कारण महिला टोली छायामा परेको स्वीकार गर्छन्। ‘यो पटक पुरुष टोलीको व्यस्त तालिका थियो र छ पनि। उता ओमान र युएईमा प्रतियोगिता थियो, यता त्रिकोणात्मक सिरज तुरुन्तै गर्दा महिला टोलीलाई खेलाउन देश र क्लबसँग कुरा अगाडि बढाउन सकिएन,’ उनले भने, ‘अझ मे महिनामा महिला सिरिज गरौं भन्ने योजना थियो। जिम्बाबेका कारण समस्यामा परेका छौँ।’

योजना बन्छ, कार्यान्वयन हुँदैन
करिब आठ वर्षअगाडि नै क्यानले महिला क्रिकेटमा दुईदिवसीय र एकदिवसीय प्रतियोगिता गर्ने योजनामा बनाएको थियो। तर, क्यानले त्यसलाई कार्यान्वयन गर्न सकेन। क्यानले अझै पनि योजना बनाउन छाडेको भने छैन। कार्यवाहक सचिव मल्लका अनुसार क्यानले पहिलो पटक घरेलु मैदानमा त्रिकोणात्मक टी२० महिला क्रिकेट च्याम्पियनसिपको आयोजना गर्ने तयारी गरेको छ।

त्रिणोत्मक सिरिज गर्नका लागि मलेसिया, कतारसहित अरु दुई टोलीसँग छलफल भइरहेको उनको भनाइ छ। ‘त्रिकोणात्मक सिरिजका लागि छलफल भइरहेको छ। चाँडै नेपाल आउने टोलीको टुंगो लाग्ने छ,’ उनले भने। 

तर, योजना बनाए पनि सिरिज कहिले हुन्छ भन्ने एकिन नभएको उनी बताउँछन्। जिम्बाबे ‘ए’ सँग पुरुष टोलीले यो महिनाको अन्तसम्म नै खेल्ने छ। त्यसपछि वर्षायाम सुरु हुनेछ। यसअघि पनि हिउँदमा योजना बनाउने र वर्खामा कार्यन्वयन गर्ने क्यानको पुरानै प्रवृति हो। तर, मल्ल भने बलियो योजनासहित मैदान उत्रिने तयारी रहेको दाबी गर्छन्।

‘अब वर्षायाम सुरु हुन्छ। त्यसैले प्रतियोगिता गराउन सकिन्न। अक्टोबरतिर चाहिँ सिरिज गराउन सक्छौं कि भन्ने कुरा छ,’ उनी भन्छन्, ‘एक दुई दिनमै नतिजा आउँछ, तपाईंले थाहा पाउनु हुन्छ।’

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्