काठमाडौँ- आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।