• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एसिड सर्भाइभर बसन्ती परियारको जीवनमा आधारित ‘बसन्ती’ सार्वजनिक

64x64
नेपाल लाइभ मंगलबार, चैत ८, २०७८  १७:५३
1140x725

काठमाडौं– २०७५ मा एसिड आक्रमणमा परेकी बसन्ती परियारको जीवनमा आधारित रहेर बनेको भिडियो सामग्री ‘बसन्ती’ सार्वजनिक भएको छ। नबिल बैंकले निर्माण गरेको उक्त सामग्री मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको हो। 

कार्यक्रममा नेपालमा एसिड आक्रमणको विषयमा बहस पनि राखिएको थियो। कार्यक्रममा नबिल बैंकका सीईओ अनिल केशरी शाह, अधिकारकर्मी उज्जवल थापा, एसएसपी दुर्गा सिंह, डा. रोजिना शिल्पकार र सञ्चारकर्मी आरती चटौतबीच संवाद भएको थियो। कार्यक्रममा एसिड सर्भाइभर बसन्ती परियारले आफूले भोग्नुपरेको कथा सुनाएकी थिइन्।

बाल्यकालबाटै मोडल बन्ने सपना बोकेकी बसन्तीले आफूलाई नबिल बैंकले त्यो सपना पूरा गर्न मद्दत गरेको उनले बताइन्। नबिल बैंकले निर्माण गरेको भिडियो सामग्रीमा बसन्तीले एसिड आक्रमणपछि भोग्नु परेको कुरा र फेरि साधारण जीवनमा फर्किन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ।

कार्यक्रममा अधिकारकर्मी उज्ज्वल थापाले बसन्ती एक पात्रमात्रै भएको र समाजमा यस्ता घटनाहरु थुप्रै घटेको बताए। उनले एसिड आक्रमणजस्तो जघन्य अपराध हुन नदिन एसिडको बिक्री वितरणलाई पूर्ण रुपमा रोक लगाउनुपर्ने बताए।

उनले भने, ‘मलाई यो काम किन गर्नुहुन्छ भनेर सोध्नुहुन्छ। तर, म सोध्छु, के तपाईं यो पीडा देख्नुहुन्न?’ उनले बसन्तीले भोग्नु परेको पीडा शाररिकसँगै सामाजिक पनि भएको बताए। उनले भने, ‘तर, उहाँमा भएको नारी शक्तिका कारण आज हामीमाझमा हुनुहुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, एसएसपी दुर्गा सिंहले एसिड आक्रमण महिला हिस्साको एक रुप भएको बताइन्। उनले महिला हिंसाको हतियारको रुपमा एसिड प्रहारको घटना भइरहेको बताइन्। उनले भनिन्, ‘बदलाको भावनामा, सुन्दरता बिगारिदिन्छु भन्ने भावनामा यी घटना घटेका छन्। कानुन हुँदाहुँदै पनि प्रभावकारी हुन सकेको छैन।’

उनले यस्तो अपराधमा कानुनी बाटो पहिल्याउने र अपराध हुन नदिन जनचेतना फैलाउनु पर्ने बताइन्।

त्यस्तै, चिकित्सक डा. रोजिना शिल्पकारले जलनप्रति जनचेतना, रोकथामका विषयमा ध्यान नदिइएको बताइन्। उनले जलनको पीडा शारीरिक मात्रै नभएर मानसिक पनि हुने भएकाले यसमा सरकारले नै ध्यान दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘पहिलो कुरा त जलनको उपचार भनेकै रोकथाम हो। यसलाई हुन दिनुहुँदैन। अर्को कुरा जलनलाई लिएर जनचेतना, यो भइहालेमा के गर्ने भन्नेमा जानकारी सबैलाई दिनुपर्छ।’

त्यस्तै, सञ्चारकर्मी आरती चटौतले समाजमा भइरहेका एसिड आक्रमणका घटनामा समाज पनि जिम्मेवार हुने बताइन्। एसिड आक्रमणलाई न्यूनीकरण गर्नमा सञ्चारको पनि महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनले एसिड आक्रमणजस्ता अपराध हुन नदिनमा भूमिका खेल्नुपर्ने बताइन्। उनले भनिन्, ‘मिडियामार्फत जनचेतना जगाउने कुरामा कर्पोरेटले पनि लगानी गर्नुपर्छ। यी विषयमा जनचेतना आवश्यक छ।’

भारतमा जन्मिएकी बसन्ती परियार १२ वर्षको उमेरमा नेपाल आएकी थिइन्। २०७५ सालमा उनीमाथि उनका छिमेकी विमल शेर्पालीले एसिड आक्रमण गरेका थिए। उक्त घटनामा उनको शरीरको २५ प्रतिशतसम्म भाग जलेको थियो।

कार्यक्रममा नबिल बैंकका सीईओ शाहले बसन्ती एक मोडलको रुपमा मात्रै नभएर रोल मोडलको रुपमा पनि रहेको बताए। उनले भने, ‘उहाँले गर्नुभएको संघर्ष हाम्रो समाज, हामी सबैंका लागि रोल मोडलको काम हो।’

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्