• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेसन डिजाइनर गोमाको संघर्ष : जो दिल्ली छाडेर बुटिक चलाउन नेपाल आइन्

64x64
सुमित्रा कार्की बिहीबार, चैत १०, २०७८  ०७:०५
1140x725

काठमाडौं– ललितपुरको कुपण्डोल बस्दै आएकी वीरगञ्जकी गोमा तिवारीले बुटिक व्यवसाय सुरु गरेको तीन वर्ष भयो। तिवारीले व्यवसाय थाल्नु र कोरोना महामारी सुरु हुनु एकैपटक भयो। व्यवसाय थालेको दुई महिना नपुग्दै लकडाउन भयो। उनलाई 'पहिलो गाँसमै ढुंगा' भनेजस्तै भयो। तर, उनले हरेस खाइनन्। 

‘कोरोनाका कारण त्यति लामो समय लकडाउन हुन्छ भनेर सोचेको पनि थिइनँ। व्यवसाय सञ्चालन गर्ने सबै तयारी भइसकेको थियो। व्यवसाय सुरु गरेपछि केही समय त निल्नु न ओकल्नु जस्तो भयो’, उनले भनिन्, ‘भाडा महंगो, व्यवसाय ठप्प। इन्डियाबाट आएका कारीगरहरुलाई पनि तलब दिनुपर्‍यो। कहाँबाट ल्याउने? एकदमै समस्या भएको थियो।’

तर, यस्तो अवस्था आउँदा पनि हिम्मत नहारी काम गरेको तिवारी बताउँछिन्। ‘अहिले पनि कोरोनाको असर त हटेको छैन। व्यवसाय चाहिँ केही बढेको छ। बुटिकको व्यवसाय भनेको बिहेको सिजनमा चल्ने व्यवसाय हो।’ उनी भन्छिन्, ‘महंगीका कारण व्यवसाय बचाउन अझै पनि सजिलो छैन। पटक–पटक हुने कर वृद्धिले गर्दा आउने ग्राहकलाई पनि सोच्याजस्तो सेवा दिने सम्भावना कम भएको छ।’

नयाँ व्यवसाय र कोरोनाले धेरै चुनौतीको सामना गर्न सिकाएको उनी बताउँछिन्। अन्य व्यवहारिक कामले पनि समस्या हुने उनको भनाइ छ। उनी भन्छिन्, ‘म विवाहित महिला, घरको काम गर्नैपर्‍यो। सानो बच्चाको पनि ख्याल राख्नु पर्‍यो। सँगसँगै पढाइ अगाडि बढाउनु पर्‍यो। यस्ता चुनौतीको सामना गर्नु सानो कुरा थिएन।’

मध्यम वर्गीय परिवारमा जन्मिएकी तिवारीसँग साहस र क्षमता दुवै छ। उनले गरेको संघर्षले उद्यम क्षेत्रमा आउन महिलालाई उत्साहित गर्छ। उनी भन्छिन्, ‘उद्योग क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा चुनौती छ। यसैले आफूले जे गर्न सकिन्छ त्यो कामलाई चुनौतीभन्दा पनि अवसर र कर्तव्यको रुपमा स्वीकार गर्न सक्यो भने यसले आफूलाई आत्मविश्वासी बनाउन मद्दत गर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सानो हुँदा उनी आमाको कमाइमा हुर्किएकी हुन्। आमाले गरेको संघर्षले आफूलाई पनि प्रेरणा मिलेको उनको भनाइ छ। ‘हाम्रो पालनपोषण आमाले गर्नु भएको हो। यसकारण माइतीघरको वातावरण छोरीलाई पनि केही बनाउनु पर्छ, आफ्नो खुट्टामा आफैं उभिन सिकाउनु पर्छ भन्ने खालको थियो।’

छोरीको आमा बनेर पनि सिप सिक्न पाएकोमा उनी खुशी छन्। उनले फेसन डिजाइनको कोर्ष बिहेपश्चात नै गरेकी हुन्। ‘नेपालमा मात्र यो कोर्ष गरेर पुगेन। बाहिर जाने सोच आयो। बाहिर हाम्रो हरेक कुरा मिल्ने ठाउँ इन्डिया नै थियो। त्यहीँ गएँ’, उनले भनिन्। 

तिवारीले सन् २०१९ मा नयाँ दिल्लीको आईआईएफटी नर्थ क्याम्पसबाट फेसन डिजाइनको कोर्ष पूरा गरिन्। नयाँ दिल्लीमा पढ्दा त्यहीँ बुटिक चलाएकी थिइन्। नेपालभन्दा भारतमा फेसन धेरै अगाडि बढेको हुँदा त्यहाँका ग्राहक सचेत भएको उनी बताउँछिन्। उता गुणस्तरीय उत्पादनले मूल्य पनि राम्रो पाउने उनको भनाइ छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘इन्डियाका अधिकांश मान्छेलाई कुन ड्रेस कस्तो सामग्रीबाट बनेको हुन्छ भन्ने थाहा हुन्छ’, उनी भन्छिन, ‘ग्राहक आउँछन्। मन परेको सामान लिएर जान्छन्। तर, नेपालमा अझै पनि फेसनलेबल ड्रेस लगाउने मान्छे कम नै छन्। उनीहरुलाई बुझाउन र नयाँ डिजाइनका कपडा सबैको पहुँचमा पुर्‍याउन नै मैले यो व्यवसाय सञ्चालन गरेको हो।’

तिवारीका अनुसार मान्छेमा अहिले पनि डिजाइनर कपडा भनेको महंगो तथा कमाइले नधान्ने कपडा भन्ने सोच राख्छन्। यस्तो सोच परिवर्तन गराउने उद्देश्यले आफूले काम थालेको उनको भनाइ छ।

‘अहिले नेपालमा भइरहेको तरलता अभाव, चर्को ब्याजदर, सरकारले घरिघरि बढाउने भन्सारको रेटजस्ता कुराले बुटिक व्यवसायीलाई पनि मारमा पारेको छ। हामीले मानिसको चाहना अनुसारको ड्रेस भनेको मूल्यमा तयार पार्न सक्दैनौं’, तिवारी भन्छिन्, ‘यो कुरा ग्राहकले पनि बुझ्नुभएको होला। विस्तारै यो अवस्थाको अन्त्य हुन्छ। मैले सामान्यदेखि सबैभन्दा धेरै मूल्य भएका प्रोडक्टहरु बनाउने योजना बनाएको छु। सानो खर्च गरेर पनि मानिसले आफ्नो आवश्यकता पूरा गर्न सकुन् भन्ने मेरो चाहना छ।’

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्