• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
देउवा–ओली भेटवार्ता

सहकार्यका लागि देउवाको प्रस्तावमा ओलीले भने– गठबन्धनसँगको सम्बन्ध टुंगो नलागेसम्म हुँदैन

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ६, २०७८  १०:४५
1140x725

काठमाडौं– एमसीसी परियोजना अनुमोदन गर्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीचमै तीव्र मतभेद छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसरी पनि फागुन १६ गतेभित्र संसदबाट एमसीसी अनुमोदन गराउनुपर्ने अडानमा छन्। उनले निरन्तर रुपमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरिरहेका छन्। तर, सहमति जुट्न सकेको छैन। गठबन्धनमा रहेका दलहरुले नै सहयोग गर्ने परिस्थिति नदेखेका देउवाले प्रमुख प्रतिपक्षी दलसँगको संवादलाई पनि निरन्तरता दिएका छन्।

बिहीबार बालुवाटारमा गठबन्धन दलहरुबीच छलफल गरेका देउवा सोझै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगे। पत्नी आरजु राणालाई समेत साथमा लिएर बालकोट गएका प्रधानमन्त्री देउवाले त्यहाँ डेढघन्टा लामो छलफल गरेका थिए। 

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट अनुमोदन गराउनका लागि सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। उनले यसअघिको भेटमा पनि यस्तो आग्रह गरेका थिए। तर, नेकपा एमालेले यस बारे कुनै ठोस जवाफ दिइसकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

बिहीबारको भेटमा पनि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई एमसीसीलगायत विषयमा सहकार्य गरेर जानुपर्ने प्रस्ताव राखेका थिए। ‘प्रधानमन्त्री ज्यू अहिले गठबन्धनबाट नै अप्ठ्यारोमा हुनुहुन्छ। त्यसैले उहाँले अध्यक्षलाई भेटेर सहयोग माग्नु भएको हो,’ ओली निकट एक नेता भन्छन्, ‘एमाले विरुद्ध गठबन्धन बनाउनु भएको थियो। अहिले अप्ठ्यारोमा प्रधानमन्त्री पर्नुभएको देखिन्छ।’

बिहीबारको भेटका बारेमा ब्रिफिङ सुनेका अर्का एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले सहकार्य गरेर जाउँ भन्ने प्रस्ताव राख्नुभयो। तर, अध्यक्षले आफ्नो प्रष्ट अडान र धारणा उहाँलाई राखिसक्नुभएको छ।’ ती नेताका अनुसार बिहीबारको भेटमा पार्टी अध्यक्ष  ओलीले गठबन्धनसँगको सम्बन्ध टुंगो नलागेसम्म कुनै सहकार्य नहुने प्रष्ट पारेका थिए। ‘अहिले तपाईले गठबन्धनको नेतृत्व गरिरहनु भएकै छ। बहुमतमै हुनुहुन्छ। गठबन्धनका दललाई मिलाएरै जानुस्,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘होइन हामीसँगको सहकार्य नै खोज्नु भएको हो भने तपाईं र गठबन्धनको सम्बन्ध टुंगो नलागेसम्म त्यो सम्भव हुँदैन।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ओलीले कांग्रेससँग सहकार्य गरेर जाने विषयमा एमालेलाई समस्या नहरेको भन्दै पहिले गठबन्धनका विषयमा निर्णय गर्न आग्रह गरेका थिए। प्रधानमन्त्रीले पनि आफूले सकेसम्म सहमति कायम गराउन प्रयास गरेको भन्दै हुँदै नभए त्यसपछिको परिस्थिति बेग्लै हुने जवाफ दिएका थिए।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पनि प्रधानमन्त्रीले पार्टी अध्यक्षसँगको भेटमा सहयोगका लागि आग्रह गरेको र जवाफमा अध्यक्षले गठबन्धनको सम्बन्ध के हो भन्ने प्रष्ट नभएसम्म एमालेले सहयोग गर्न नसक्ने जवाफ दिएको जानकारी दिए।
‘एमसीसी पास गर्नका लागि गठबन्धनकै स्पष्ट बहुमत पुगेकै छ। एमालेले केही गर्नु आवश्यक नै छैन,’ भट्टराई भन्छन्, ‘सरकार र गठबन्धनले के निर्णय गर्छ। उनीहरुले टेबुल गर्छन् कि गर्दैनन् त्यो स्पष्ट नभइ अहिले नै एमालेले धारणा बनाइरहनु जरुरी देखिँदैन।’
 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आस्था पछि बेवास्ता !
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने
सम्बन्धित सामग्री
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने भ्रमणका क्रममा नेपालले भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउन गर्दै आएको आग्रहलाई प्रमुखताका साथ उठाउने तयारी छ। हवाई रुटसम्बन्ध... सोमबार, कात्तिक ३०, २०८३
स्थानीय निर्वाचन तयारीः निर्वाचन आयोगले बोलायो दलहरुसँग बैठक दलहरुलाई आज पठाइएको पत्रमा मङ्सिर ४ गते बिहान ११ः३० बजे आयोग कार्यालयमा उपस्थित हुन भनिएको छ। सोमबार, कात्तिक ३०, २०८३
बिचौलिया इनम प्रधानमन्त्री बालेनको कोर टिममा रहेको एमालेको दाबी पोखरेलले सुनसरीमा गोली चलेको घट्नाको जिम्म अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले लिनु पर्ने बताए । यही कारण ओली र लेखकलाई लगाएको जस्त... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
आस्था पछि बेवास्ता ! सोमबार, कात्तिक ३०, २०८३
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो सोमबार, कात्तिक ३०, २०८३
मंसिर ६ मा भारत जाँदै प्रधानमन्त्री बालेन, हवाई रुटदेखि द्विपक्षीय मुद्दामा छलफल हुने सोमबार, कात्तिक ३०, २०८३
एनएफएल सञ्चालनका लागि राखेपको सैद्धान्तिक सहमति सोमबार, कात्तिक ३०, २०८३
दुई जिल्लामा जुवाखालबाट ३४ जना पक्राउ सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
प्रहरी कार्यालयमै झगडा: छ जना पक्राउ आइतबार, कात्तिक २९, २०८३
मुगु दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्