• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १०, २०८२ Tue, Mar 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसी टेबल गर्न सत्ता साझेदार दुई दलले अघि सारे नयाँ शर्त 

64x64
नेपाल लाइभ बुधबार, फागुन ४, २०७८  १७:२५
1140x725

काठमाडौं– एमसीसीलाई लिएर सत्ता गठबन्धनमै दूरी बढ्ने क्रम जारी छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सहयोग सम्झौता (एमसीसी) संसद्‌मा टेबल गर्ने निर्णय गरेको कांग्रेसलाई सत्ता साझेदार दुई दलले नयाँ शर्त तेर्स्याएका छन्। 

सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संसद् अवरोध नहट्दै एमसीसी टेबल गर्न नहुने शर्त राखेका हुन्। बुधबार प्रतिनिधि सभाको बैठकअघि बसेको कार्य व्यवस्था समितिको बैठकमा उनीहरुको साझा धारण थियो– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरिरहेको संसद् अवरोध हटेपछि मात्रै एमसीसी संसदमा टेबल गर्नुपर्छ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले कार्यव्यवस्थामा भने, ‘प्रतिपक्ष दलले संसद् अवरुद्ध गरिरहेको अवस्थामा अघि बढ्दैन। सदन अघि नबढेको अवस्थामा अजेन्डा टेबल गर्न मिल्दैन।’

मंगलबार नै तय भएको कार्यसूचीभन्दा बाहिरबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए। 

आफूहरु यही अजेन्डामा अडिग रहेको गुरुङले बुधबार संसद् बैठकपछि प्रतिक्रिया दिएका छन्। ‘सदन सञ्चालन नहुँदा सन्धी, सम्झौता र विधेयहरु अगाडि बढाइनुहुँदैन। यो संसद् र डेमोक्रेसीको अभ्यास हो,’ उनले भने, ‘अहिले सरकारमा हुँदा एउटा अभ्यास गर्ने, भोलि प्रतिपक्षमा हुँदा अर्को गर्ने भन्ने हुँदैन। लोकतन्त्रमा विधिको शासनलाई मान्नुपर्छ। संविधानको र विधिको मान्यतालाई मान्नुपर्छ।’

माओवादी केन्द्रकै बोलीमा एकीकृत समाजवादीले ‘हो–हो’ मिलाएको छ। कार्यव्यवस्था समितिको बैठकमा सहभागी एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले भने, ‘अवरोधकै बीचमा एमसीसी टेबल हुँदा सांसदले बोल्ने मौका पाउँदैनन्। पार्टीहरुले धारणा राख्न पाउँदैनन्। एमसीसी राष्ट्रलाई दूरगामी असर पार्ने  र जनताको अत्याधिक चासो भएको विषय बनिरहेकाले छलफल नै नहुने अवस्थामा संसदमा टेबल गर्नुको औचित्य हुँदैन।’

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता साझेदर अर्को दल जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित रह्यो। उसले पनि एमालेले जस्तै एमसीसीमा तटस्थ बस्ने गरेको छ। 

अर्को शर्त– राष्ट्रिय सहमति
संसद्को अवरोध हटाएर मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी टेबल गर्ने पक्षमा हुनेछैनन्। त्यो पूर्वशर्त हो। त्यसपछि फेरि अर्को शर्त छ– यस विषयमा राष्ट्रिय सहमति खोज्नुपर्छ।

Ncell 2
Ncell 2

माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङका अनुसार सदन खुलिसकेपछि कानुनसम्मत वा अभ्याससम्मत ढंगले सभामुखले प्रक्रिया अघि बढाउनेछन्। उनको प्रश्न छ– संविधानको कुन धारा र ऐनका कुन दफा अनुसार एमसीसी अघि बढाउने वा कुन परम्परागत अभ्यास कुन अनुसार गर्ने?’

यही विषयको टुंगो लगाउन राष्ट्रिय सहमति आवश्यक हुने उनको धारण हो। उनलाई लाग्छ– संविधानलाई नै प्रभाव पार्ने कुरा (एमसीसी) टेबल गर्न राष्ट्रिय सहमति चाहिन्छ। विधि र प्रक्रियामै समस्या भएकाले संसद्‌मा टेबल हुन नसक्ने उनको दाबी छ। 

दुवै शर्तमा एमाले अनिवार्य  
सत्ता साझेदार यी दुई दलले शर्त सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसतर्फ तेर्स्याएका छन्। तर, उनीहरुले अघि सारेका शर्त पूरा गर्न प्रमुख प्रतिपक्ष दल एमाले राजी हुनुपर्छ। 

अहिले संसद्‌मा अवरोध एमालेले गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटा पूर्वाग्रही भएको र 'गैरसांसद' (एकीकृत समाजवादीका सांसद)लाई संसद्‌मा राखेको एमालेको आरोप हो। दोस्रो विषय अदालतमा विचाराधीन छ भने पहिलो विषयमा सभामुख सापकोटा आफैंले विश्वस्त तुल्याउनुपर्छ। 

बुधबार एमसीसी टेबल गर्ने सहमति नजुटेपछि सत्ता गठबन्धनले बिहीबार बैठक बोलाएको छ। तर, त्यहाँ सहमति हुने सम्भावना कमजोर रहेको संकेत पहिल्यै मिलिरहेको छ। किनभने माओवादी केन्द्र र एकीकृत समाजवादीको नयाँ शर्तका लागि एमालेको सहमति अनिवार्य छ।

एमसीसीमा स्पष्ट धारणा अघि सार्नबाट पन्छिरहेको एमाले गठबन्धनमा दरार चाहिरहेको छ। र, एमालेले एमसीसीलाई राजनीतिक दाउपेचको हतियारका रुपमा उपयोग गर्न खोजिरहेको देखिन्छ। 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
नागरिकमैत्री सुरक्षा अभ्यासलाई प्राथमिकता दिन आईजीपी अर्यालको निर्देशन
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा
सम्बन्धित सामग्री
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा निर्वाचनपछि चुनावबारे पहिलोपटक मंगलबार केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै उनले हतारो र हतास भएर राजीनामा नदिएको बताएका हुन् । मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो । मंगलबार, चैत १०, २०८२
आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प मंगलबार, चैत १०, २०८२
नागरिकमैत्री सुरक्षा अभ्यासलाई प्राथमिकता दिन आईजीपी अर्यालको निर्देशन मंगलबार, चैत १०, २०८२
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
नयाँ सांसदहरू नेपालीबाहेकका भाषामा पनि शपथ लिँदै, कसको रोजाइ के सोमबार, चैत ९, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्