• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

जापानमा नेपालीहरुले सुरु गर्दै ‘आन्भी मार्केटप्लेस’, जहाँ नेपाली उत्पादनहरु बेच्न र किन्न सकिन्छ

64x64
नेपाल लाइभ बुधबार, फागुन ४, २०७८  १५:१५
1140x725

काठमाडौं- इन्टरनेटको व्यपकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन्।

अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ।

यसैक्रममा लामो समयदेखि जापानमा बसोवास गर्दै आइरहेका आइटी तथा साइबर सेक्युरिटी क्षेत्रमा कृयाशिल युवा पवन थापा र सामाजिक अभियानमा सकृय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ। 

नेपाली समुदायको लागि केहि नयाँ गर्ने हुटहुटिले जन्माएको प्लाटफर्म हो, आन्भी मार्केटप्लेस ।

आन्भी मार्केटप्लेस यहि १७ फेब्रअरीमा सार्वजनिक हुँदैछ। जापानमा बस्ने नेपालीहरुलाई लक्षित गर्दै विश्वबजारमा स्वदेशी उत्पादनहरु प्रवद्धन तथा बिक्री गर्ने उदेश्य सहित आन्भी मार्केटप्लेसको सुरुवात भइरहेको प्रमुख कार्यकारी अधिकृत पवन थापा बताउँछन्।

आइटीको कामबाटै राम्रो आम्दानी गरिरहेको भएपनि थापाको स्टार्टअपप्रतिको मोहले तानेको यो प्लाटफर्ममा जापानिज प्रतिष्ठित कम्पनीहरुसंग सहकार्य साथै टिपिकल नेपाली तथा इंडीयन रेस्टुरेन्ट ब्यबसायमा संलग्न हरि सापकोटाले साथ दिएका छन्।

यसमा मल्टिभेण्डर इकमर्श प्लाटफर्म भएकोले जो कोहिले सहजै आफ्ना प्रडक्टहरु बिक्री गर्न सक्नेछन्। यसको लागि भेण्डरले कर्पोरेट डकुमेन्ट समावेश गरी रजिस्ट्रर गर्नुपर्ने हुन्छ। यस प्लाटफर्ममा जापानमा संचालनमा आएका बिशेषत खाद्य पसल र रेस्टुरेन्टहरुलाई आवश्यक सम्पुर्ण गुणस्तरिय प्रडक्टहरु सस्तो र सुलभ रुपमा उपलब्ध गराउने लक्ष्य लिएर अगाडी बढिरहेको थापाले जानकारी दिए।

कम्पनीले आन्भी मार्केटप्लेस सार्वजनिक गर्ने अवसरमा पहिलो अर्डरमा २० प्रतिशत र जापानको डिजिटल पेमेन्ट सेवा ‘ पेपे’ मार्फत भुक्तानी गरेको खण्डमा १० प्रतिशत क्यासब्याक उपलब्ध गराउने जनाएको छ। ग्राहकले सामान खरिद र रिफरल प्रोग्रामको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त पोइन्टलाई ग्राहकले रिडीम गरी नेपालमा रहेका आफन्तहरुलाई गिफ्ट पठाउन, मोवाइलमा टपअप गर्न तथा स्टोरमै सामान खरिद गर्दा प्रयोग गर्न सकिने सुविधा दिएको छ। सुरुवाती चरणमा जापानको योकोहामा शहरमा होलसेल र रिटेल सुरु गरिएको निर्देशक हरि सापकोटाले बताए। अनलाइन इकमर्शसँगै गुणस्तरिय र समयमा नै सेवा विस्तार गर्न वेयरहाउस सञ्चालनको लागि पनि काम भइरहेको उनले जानकारी दिए।

जापानमा करीब एक लाख नेपालीहरु बसोबास गर्दै आइरहेका छन भने नेपाली उत्पादनहरु मन पराउनेको संख्या पनि उल्लेखनीय छ।

यो अवसरलाइ उद्यमशीलतामा जोड्दै नेपालीहरुकै लागि पनि रोजगारी सिर्जना गर्नेगरि यो समुहले काम गरिरहेको छ। नेपाली ग्रोसरीसँगै कम्पनीले नेपाली लत्ताकपडा र पुस्तकहरु पनि मार्केटप्लेसमा समावेश गर्ने छ। अर्डर गरेको सोहि दिन योकोहामा एरियामा डेलिभरी सुविधा दिनेगरी कम्पनीले काम गरिरहेको छ।

अहिले योकोहामा शहर भित्र अनलाइन अर्डर गर्दा डेलिभरी शुल्क पनि लाग्दैन। वेबसाइट दुई महिनासम्म बेटा भर्सनमा सार्वजनिक हुनेछ र आवश्यक्ता अनुसार परिमाजर्नन र परिस्कृत गर्दै लैजाने कम्पनीले सार्वजनिक गरेको डकुमेन्टमा उल्लेख गरिएको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

झण्डै ५ करोड लगानीमा सुरु भएको आन्भी मार्केटप्लेस केहि नया स्वाद पस्किनेगरी आफ्नो सेवा विस्तारमा लागिपरेको छ।

नेपालका स्वदेशी उत्पादन, ग्रोसरी तथा लुगाहरुलाई विदेशी बजारमा विस्तार गर्न लागिरहेको कम्पनीले भेण्डरको लागि आकर्षक सुविधा र अफरहरु पनि दिने जनाएको छ।

नेपाली उद्यमीलाइ जापानको बजारमा आफ्ना प्रडक्ट विस्तार गर्न यो एक महत्वपुर्ण अवसर पनि हुनसक्छ।

नेपालमा उत्पादित उत्कृष्ट खाद्य, पेय र अन्य सामाग्रीहरु जापान पुर्याउन पनि आफुहरुको मुख्य उद्देश्य रहेको निर्देशक सापकोटाको भनाई छ। नेपालबाट दर्जनौ उद्यमीहरुले आफ्नो उत्पादन बिक्रीको लागि यस प्लाटफर्ममा जोडिने क्रम बढिरहेको उनले बताए।

जापानमा पेपे लगायत विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय पेमेन्ट गेटवेको प्रयोग गरि सामान खरिद गर्न सकिनेछ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्