काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारबाही अघि बढाएका छन्।
सभामुखको अनुमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन पेस गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा शोक प्रस्ताव पनि पेस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।