काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सर्वसम्मति नभई एमसीसी टेबल गर्न नसकिने बताएका छन्।
मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरी प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्न अनुरोध गर्दा यस्तो प्रतिक्रिया दिएको सभामुखको सचिवलयले जनाएको छ।
अहिलेको अवस्थामा टेबल गर्न सहज नभएको भन्दै सापकोटाले पहिले सवैदल सँग सहमति गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।