काठमाडौं– भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ।
उनको बुधबार बिहान मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्।
स्वास्थ्यमा समस्या देखिए पछि उनलाई गएराति अस्पताल लगिएको थियो। ६९ वर्षका लहरी केही समयदेखि अस्वास्थ थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।