काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री बडू र राजदूत भोल्कबीच नेपाल र अस्ट्रेलियाको दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउने लगायत विविध समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।