• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘झलनाथ प्रधानमन्त्री हुँदा एमसीसीसँग कुरा सुरु, प्रचण्डका पालामा सम्झौता गर्न वार्ता टोली गठन’ 

64x64
नेपाल लाइभ सोमबार, फागुन २, २०७८  १८:४९
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावले केही दिनयता राजनीतिक वृत्तमा ‘हटकेक’ बनेको अमेरिकी परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई विषयान्तर गर्ने प्रयास गरे पनि त्यो चर्चाबाट हराएको छैन। बरु, आइतबार संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव सत्ता गठबन्धनभित्र एमसीसीसँगै जोडेर आएको चर्चा भइरहेको छ। 

सत्ता गठबन्धनकै कारण एमसीसी चर्चाको केन्द्रमा रहनुको कारण हो– यसबारे त्यहाँभित्र प्रष्ट दुई धार रहनु। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यथाशक्य संसद्‌मा टेबल गरेर एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चाहिँ परिमार्जनबेगर एमसीसी सम्झौता टेबल गर्न नहुने अडानमा छन्। गठबन्धनको सानो घटक राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विरुद्धमा छ भने जनता समाजवादी पार्टी (जसपा)मा मिश्रित धारणा छ। 

अहिले मूलतः माओवादी र एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनभित्रै एमसीसी गिजोलिएको छ। प्रमुख प्रतिपक्ष एमालेले भने यसमा लाभहानिको ‘राजनीति’ गरिरहेकाले प्रष्ट बोलिरहेको छैन। तर, यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एमसीसी सम्झौता अनुमोदनका लागि संसद्‌मा दर्ता गरिएकाले एमाले यसको विपक्षमा उभिने सम्भावना कम छ। 

nimb
nimb

माओवादीमा अध्यक्ष प्रचण्ड नै एमसीसी सम्झौताविरुद्ध उभिएका छन् भलै उनले प्रधानमन्त्री देउवासँगै एमसीसी मुख्यालयलाई पठाएको संयुक्त पत्रमा सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता जनाएका किन नहोऊन्। अनि, एकीकृत समाजवादीभित्र एमसीसी सम्झौताको सबभन्दा विरोधमा देखिएका नेता हुन्, झलनाथ खनाल।

पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सोमबार एक कार्यक्रममा एमसीसी सम्झौताको सुरुआत भने खनाल प्रधानमन्त्री हुँदा नै भएको बताए। ‘झलनाथजी प्रधानमन्त्री रहँदा नै अमेरिकासँग एमसीसीको अनुदानका लागि कुरा सुरु भएको हो’, महतले, ‘संसदीय अभ्यास र बाह्य सम्बन्ध’ विषयक ललितपुरमा आयोजित ज्ञान गोष्ठी शृंखलामा भने, ‘अहिले उहाँ नै यसको चर्को विरोधमा हुनुहुन्छ।’

त्यसक्रममा महतले एमसीसी सम्झौता आजको दिनसम्म आइपुग्न कहिले के के भयो र त्यसबेला को को प्रधानमन्त्री र सरोकारवाला मन्त्री (अर्थमन्त्री) थिए भन्ने फेहरिस्तसमेत प्रस्तुत गरे। जसअनुसार प्रचण्ड प्रधानमन्त्री भएकै बेला एमसीसी सम्झौता गर्नका लागि वार्ताटोली गठन भएको थियो। 

यस्तो छ ‘एमसीसी टाइमलाइन’ :
२०६८ माघः नेपाल एमसीसीको थ्रेसहोल्डका लागि छनोट (प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुन)
२०६८ माघः एमसीसीसँग समन्वय गर्न अर्थमन्त्रालयका वैदेशिक सहायता हेर्ने सहसचिवलाई सम्पर्क व्यक्ति तोकिएको (प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुन)
२०७० पुसः कन्स्ट्रेन्ट एनलाइसिसका लागि विज्ञ समूह गठन (मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री शंकरप्रसाद कोइराला)
२०७१ माघः नेपाल एमसीसीको अनुदानका लागि छनोट (प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत)
२०७१ चैतः अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन र पूर्वसचिव कृष्ण ज्ञवाली कम्प्याक्ट कार्यक्रमको राष्ट्रिय तयारी समितिको संयोजक नियुक्त (प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत)
२०७२ भदौः सम्भावित आयोजनाको अध्ययनका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता (प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत)
२०७३ साउनः कम्प्याक्टको मस्यौदा गर्न प्राविधिक प्राविधिक अनुदान स्वीकार गर्ने सम्झौता (प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल)
२०७४ जेठः एमसीसीसँग सम्झौता गर्न वार्ताटोली गठन (प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री कृष्णबहादुर महरा)
२०७४ साउनः एमसीसी सहायता स्वीकार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस (प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की)
२०७४ भदौः मन्त्रिपरिषद्वारा एमसीसीसँग सम्झौता गर्न अख्तियारी (प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की)
२०७४ भदौ २९ः एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर (प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की)
२०७५ माघ २५ः एमसीसी कम्प्याक्ट अनुमोदनका लागि प्रतिनिधि सभामा पेस गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत (प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा)
२०७६ असोज १२ः एमसीसी कम्प्याक्ट अन्तर्गत्को आयोजना कार्यान्वयनका लागि कार्यान्वयन सम्झौतमा हस्ताक्षर (प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा)

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत तथा पुनर्स्थापनाका लागि रेड बुलद्वारा २ करोड सहयोग
बाढीपहिरोपछि १५२ मध्ये ९२ टेलिकम साइट सञ्चालनमा, ६० अझै बन्द
बाढीपीडितका लागि चेम्बरको राहत अभियान तीव्र, ड्रोन र पावर बैंक पठाइयो
सम्बन्धित सामग्री
रसुवा बाढीपछि राहत र उद्धारका विषयमा प्रधानमन्त्रीले गरे सचिवहरुसँग छलफल बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का... बिहीबार, भदौ ११, २०८३
कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश न्यायाधीश मेघराज पोखरेल, महेश शर्मा पौडेल र नहकुल सुवेदीको पूर्ण इजलासमा दुवै रिटमाथि भएको सुनुवाईपछि निवेदकको मागबमोजिम आदेश जारी ग... बिहीबार, भदौ ११, २०८३
जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध रहेकाले सहकार्य आवश्यक... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
राहत तथा पुनर्स्थापनाका लागि रेड बुलद्वारा २ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
बाढीपहिरोपछि १५२ मध्ये ९२ टेलिकम साइट सञ्चालनमा, ६० अझै बन्द बिहीबार, भदौ ११, २०८३
बाढीपीडितका लागि चेम्बरको राहत अभियान तीव्र, ड्रोन र पावर बैंक पठाइयो बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीपीडितका लागि अर्नाले ५१ लाख रुपैयाँ सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्