काठमाडौं- गायक रामकृष्ण ढकालको नयाँ गीत 'तिम्ले बोल्ने बोली' सार्वजनिक भएको छ। नेत्र कोइराला 'आकाश'ले लेखेको गीतमा दीपक शर्माले संगीत भरेका छन्।
गीतको म्युजिक भिडियो निर्माण गरिएको छ।
जहाँ आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन्। सुव्रत आचार्यले निर्देशन गरेको भिडियोको क्रियटिभ डाइरेक्टर जया शर्मा रहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।