काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन्।
हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गरी उनले राप्रपाबाट अलग हुने घोषणा गरेका हुन्।
आफूले राखेकाे मागको विषायमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नभएपछि पार्टीबाटै अलग हुने निर्णय गरेको उनको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।