काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको जुम्ला जिल्ला समिति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ।
विप्लव नेतृत्वको नेकपाबाट जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित को सिङ्गो पार्टी माओवादी केन्द्रमा समाहित भएको हो।
उनीहरुलाई मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।