काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ३० गतेका लागि सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोप्रति स्वागत गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको निर्णयको स्वागत गरेका हुन्।
लिङदेनले कार्यकर्तालाई निर्वाचनमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनबारे निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।