• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सामाजिक सञ्जालभन्दा टाढा छन् यी बलिउड कलाकार

64x64
नेपाल लाइभ सोमबार, माघ २४, २०७८  १३:१५
1140x725

काठमाडौं– एउटा कलाकारको व्यक्तिगत र सार्वजनिक जीवनलाई लिएर उसका प्रसंशक निकै उत्सुक हुन्छन्। कलाकारले आफ्ना प्रसंशक र दर्शकसँग जोडिने माध्यमको रुपमा सामाजिक सञ्जाललाई प्रयोग पनि गरिरहेका हुन्छन्।

चाहे त्यो आफ्नो कामको विज्ञापन गर्नमा होस् वा व्यक्तिगत। कुनै कुरालाई सार्वजनिक गर्न, सामाजिक सञ्जालले कलाकारहरुको जीवनमा निकै ठूलो भूमिका खेलिरहेको हुन्छ। 

तर, बलिउडमा यस्ता कलाकारहरु पनि छन्, जो सामाजिक सञ्जालभन्दा बाहिर छन्। राम्रो नाम र चर्चा कमाएका कलाकारहरु पनि सामाजिक सञ्जालभन्दा टाढा रहेका छन्। फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उनीहरु प्रयोगकर्ताको रुपमा त छन्, तर त्यसको व्यवस्थापनमा उनीहरुको रुचि भने निकै कम हुन्छ। उनीहरु यी माध्यममा सक्रिय पनि छैनन्। 

यसरी सामाजिक सञ्जालमा सक्रिय नभएका बलिउड कलाकार हुन्, आमिर खान। आमिर खान लामो समयदेखि भारतीय फिल्म क्षेत्रमा स्थापित नाम हो। उनले ‘थ्रि इडियट्स’, ‘लगान’, ‘दंगल’जस्ता थुप्रै ब्लकबस्टर फिल्म दिइसकेका छन्। तर, यी अभिनेता सामाजिक सञ्जालमा भने सक्रिय छैनन्। भारतीय अभिनय क्षेत्रमा सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेको धेरै पछि मात्रै आमिरले आफ्नो इन्स्टाग्राम खोलेका थिए।

२०१८ मा उनले यो सामाजिक सञ्जालमा प्रवेश गरे। केही समयसम्म परिवारसँगका तस्बिरहरु पनि राखे। तर, पछिल्लो समय भने उनी पुरानै लयमा फर्किएका छन्। अर्थात उनी फेरि निस्क्रिय बनेका छन्। २०२१ मा उनी सामाजिक सञ्जालबाट पूर्ण रुपमा टाढा बने।

Ncell 2
Ncell 2
nimb
nimb

२०२२ मा पनि उनको यो शैलीले निरन्तरता पायो। भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा भने उनले आफ्नो काममा केन्द्रित हुनका लागि सामाजिक सञ्जालभन्दा बाहिर रहेको बताउँदै आएका छन्। उनले सार्वजनिक रुपमै केही समयअघि घोषणा गरेर सामाजिक सञ्जालभन्दा बाहिर रहने बताएका थिए। 

सामाजिक सञ्जालमा सक्रिय नरहेका अर्का अभिनेता हुन्, सैफ अलि खान। बलिउड अभिनेता खानले सधैं सामाजिक सञ्जालसँग दूरी राखेका छन्। इन्स्टाग्राम, ट्विटर र फेसबुकलगायतका सामाजिक सञ्जालमा उनको आफ्नो अकाउन्ट छैन। उनका प्रसंशकहरुले उनको नाममा विभिन्न पेज र अकाउन्ट बनाएको भएतापनि उनको व्यक्तिगत अकाउन्ट भने हासम्म खोलिएको छैन। 

बलिउडकी भर्सटायल अभिनेत्री रानी मुखर्जी पनि सामाजिक सञ्जालभन्दा बाहिर छिन्। उनको पनि कुनै पनि सामाजिक सञ्जालमा अकाउन्ट छैन। सैफ अलि खानको जस्तै उनका प्रसंशकहरुले उनको नाममा ‘फ्यान पेज’ त खोलेका छन्। तर, व्यक्तिगत रुपमा मुखर्जीले भने हालसम्म आफ्नो कुनै पनि अकाउन्ट नभएको बताएकी छिन्। 

बलिउडका ‘रकस्टार’ अभिनेता रणविर कपुर पनि सामाजिक सञ्जालभन्दा बाहिर छन्। उनकी ‘अघोषित’ प्रेमिका आलिया भट्टले समय समयमा रणविरसँग छुट्टि मनाउन गएको तस्बिर सामाजिक सञ्जालमा राख्छिन्। तर, रणविर आफैं भने कुनै पनि सामाजिक सञ्जालमा छैनन्।

‘जाने तु या जाने ना’ फिल्मका अभिनेता इमरान खान पनि सामाजिक सञ्जालभन्दा बाहिर रहेका अभिनेता हुन्। इन्स्टाग्राममा उनको नाममा अकाउन्ट त छ। तर, त्यो अकाउन्ट वर्षौंदेखि निस्क्रिय छ। उनले आफ्नो इन्स्टाग्रामकै बायोमा ‘सामाजिक सञ्जालदेखि असन्तुष्ट भएको’ उल्लेख गरेका छन्। उनले पछिल्लो पटक आफ्नो इन्स्टाग्राममा २०१८ मा पोष्ट गरेका थिए। 

बलिउडकी अर्की अभिनेत्री वरीना हुसैनले पनि हालसालै सामाजिक सञ्जालबाट टाढा भएकी छन्। उनले २०२१ मै सामाजिक सञ्जालबाट सधैंका लागि टाढा जाने निधो गरेकी थिइन्।

उनले २०२१ मा अन्तिम पोष्ट गर्दै लेखेकी छिन्, ‘मैले कतै विदा हुनुअघि बताउन आवश्यक छैन भन्ने पढेको थिएँ। तर, म आफ्ना साथीहरु र प्रशंकका लागि अबदेखि सामाजिक सञ्जालबाट टाढा हुने जानकारी दिन्छु। अबदेखि मेरो नामका सामाजिक सञ्जालका अकाउन्ट मेरो व्यवस्थापनले चलाउने छ। म यी माध्यमबाट टाढा रहनेछु।’

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्