काठमाडौं- मौसममा आएको परिवर्तनसँगै यतिबेला जुम्लामा हिँउ परिरहेको छ। लगातार परिररहेको हिँउका कारण जुम्ला खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि ढाकिएको छ।
हिँउले ढाकिएपछि प्रतिष्ठान परिसर सेताम्मै देखिएको छ।
हिँउले ढाकिएपछि प्रतिष्ठान









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।