• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाल–मरिसस मैत्रीपूर्ण खेल : मैदानभित्रै हात हालाहाल, सुजलको एक मात्रै गोलमा नेपालको शतप्रतिशत जित

64x64
नेपाल लाइभ मंगलबार, माघ १८, २०७८  १८:५६
1140x725
सबै तस्बिर : निमेषजंग राई/नेपाल लाइभ।

काठमाडौं– अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा नेपालले शतप्रतिशत जित निकालेको छ।

पहिलो खेलमा विमल घर्तीमगरको निर्णायक गोलमा १-० गोल अन्तरको जित निकालेको नेपालले दोस्रो खेलमा ९ खेलाडीमा सीमित मरिससविरुद्ध सोही नतिजालाई निरन्तरता दिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार सम्पन्न खेलमा नेपालका लागि एक मात्रै गोल सुजल श्रेष्ठले गरे। उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो।

प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले किरणकुमार लिम्बुको कप्तानीमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, अन्जन बिष्ट, आशिष लामा, नवीन गुरुङ, एरिक विष्ट र दर्शन गुरुङलाई पहिलो रोजाइमा मैदान उतारेका थिए।

सुरुआतदेखि नै आक्रमक खेल प्रदर्शन गरेको नेपालले खेलको छैटौं मिनेटमा नै गोल गर्ने अवसर पाएको थियो। तर, दर्शनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोष्ट बार हुँदै आकासिएको थियो। त्यसको एक मिनेट पछि नै मरिससका लिन्स्ले ब्रोस्सलेले गरेको प्रहारले पोष्टको दिशा लिन सकेन। 

तर, खेलको १०औं मिनेटमा नेपालले सुजलको गोलबाट अग्रता लियो। नवीनको कर्नरलाई मरिससका गोलरक्षक लोइक मिचेलले पञ्च गर्दै बचाएका थिए। आशिषले डिबक्स बाहिरबाट गरेको फितलो प्रहारलाई पुजन उपरकोटीलाई लाग्दै सुजलसम्म पुगेको थियो। उक्त बललाघ गोल लाइन नजिक रहेको सुजलले जाली चुमाए। 

यस्तै, १२औं मिनेटमा मरिससले खेलमा फर्किने मौका गुमायो। पेनाल्टी बक्सम दर्शन गुरुङले हातले बल छोएपछि रेफ्री नवीन्द्र महर्जनले मरिससलाई पेनाल्टीको अवसर दिएका थिए। तर, मरिससका कप्तान एन्डी सोफीले दोस्रो बारतिर गरेको प्रहारलाई नेपाली गोलरक्षक किरणकुमार लिम्बुले ड्राइभ गर्दै बचाए।

Ncell 2
Ncell 2
nimb
nimb

३६औं मिनेटमा तेज तामाङले करिब ३० यार्डबाट गरेको सक्तिशाली प्रहार फ्रेममा पर्न सकेन। उनले पहिलो बारतर्फ गरेको प्रहार बाहिरिएको थियो। यस्तै, ४०औं मिनेटमा एड्रियन बोट्लरले किरण बिट भइसकेको अवस्थामा गरेको गरेको प्रहारले दिशा लिन सकेन। पहिलो हाफ शान्तिपूर्ण सकिएको खेलको दोस्रो हाफमा हात हालाहाल गर्दा मैदान निकै तनावपूर्ण रह्यो। 

दुवै टोलीले मैदानभित्र अनुशासन कायम गर्न नसक्दा दुईपटक खेल केहीबेर रोकिएको थियो। ७१ मिनेटमा रेफ्री नवीन्द्रसँग बहस गर्दै हात हालाहाल गर्दा मरिससका बोट्लरले सिधै रातो तथा पुजनले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाए भने त्यसपछि ८०औं मिनेटमा इमानुयल फोलचुन्डले पनि रातो कार्ड पाउँदै मैदान छाड्नु परेको थियो।

यस्तै, ९०औं मिनेटमा फ्लड लाइटमा समस्या आएपछि खेल केहीबेर रोकिएको थियो। पावर कम हुँदा लाइट पूर्ण क्षमतामा बल्न नसकेपछि रेफ्री नवीन्द्रले १० मिनेट खेल रोकेका थिए। त्यसपछि पनि समस्या समाधान नभएपछि रेफ्री नवीन्द्रले दुवै टोलीका खेलाडीहरु सल्लाह गरेर खेल पुन: सुरु गरेका थिए। 

Xtrem

Xtrem

त्यसअघि ५२औं मिनेटमा मरिससले बनाएको मौकालाई किरणले विफल पार्दिए। ब्रारिस रास्डारिसिंङले गरेको कर्नर प्रहारलाई टप बारबाट किरणले पञ्च गर्दै क्लियर गर्दिए। ६३औं मिनेटमा मनिष डाँगीको हेडर पोष्ट माथिबाट बाहिरियो। दर्शनले करिब ३५ यार्डबाट गरेको फ्रिकिक प्रहारलाई मनिषले लो हेडर गरेका थिए। तर, मरिससका गोलरक्षक मिचेललाई कुनै समस्या भएन। 

यस्तै, ६५औं मिनेटमा मनिषले नै नेपालको अग्रता दोब्बर बनाउने अर्को मौका गुमाए। सुजलले डिबक्स बाहिरबाट दिएको पासमा मरिससका डिफेन्डर बिट भइसकेको बेला मनिषले गोल लाइनबाट फिनिसिङ टच दिन सकेनन्।

६८औं मिनेटमा मरिससले पुन: खेलमा फर्किने अवसर गुमायो। कप्तान सोफीले हाइ रनिङमा डिबक्स भित्रबाट गरेको प्रहारलाई किरणले ड्राइभ गर्दै बचाए।

दोस्रो हाफको अतिरिक्त समयमा सुजलले सिक्स यार्डबाट गरेको प्रहार मरिससका गोलरक्षक मिचेलले बचाए। उक्त रिबाउन्ड बललाई मनिष र विमलले कोसिस गरेपनि सफल हुन सकेनन्।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्