काठमाडौं- भारतमा आज सन् २०२२/०२३ का लागि बजेट सार्वजनिक हुँदैछ।
भारतीय वित्त मन्त्री निर्मला सीतारणले संसदमा बजेट पेस गर्ने कार्यक्रम रहेको छ।
मन्त्री सीतारमण, प्रधानमन्त्री नरेन्द्र मोदीसहित संसद बैठकमा सहभागी हुन पुगिसकेका छन्।
यसअघि वित्त मन्त्री सीतारमणले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेकी थिइन्।
निर्मला सीतारमणले पेपरलेस बजट पेस गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।