• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईसीसीले लगायो जिम्बाब्वेका पूर्वकप्तान टेलरमाथि साढे ३ वर्षको प्रतिबन्ध

64x64
नेपाल लाइभ शुक्रबार, माघ १४, २०७८  २२:३०
1140x725

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बाब्वे क्रिकेट टोलीका पूर्वकप्तान ब्रेन्डन टेलरमाथि साढे ३ वर्षको प्रतिबन्ध लगाएको छ। 

आईसीसीले शुक्रबार सामाजिक सञ्जालमार्फत् उनलाई ‘एन्टी करप्सन एन्ड डोपिङ कोड’ अन्तर्गत साढे ३ वर्षको प्रतिबन्ध लगाएको जानकारी दिएको हो। जिम्बाब्वेका पूर्वकप्तानले प्रतिबन्धको अवधिसम्म क्रिकेटको कुनै पनि फर्म्याट खेल्न पाउने छैनन्।

आईसीसीका अनुसार टेलरले भ्रष्टाचार विरोधीसंहिता अन्तर्गत ४ र एन्टी डोपिङ संहिताअन्तर्गत एक आरोप स्वीकार गरेका छन्। सन् २०१९ मा भारत भ्रमणका क्रममा कोकिनको प्रयोग गरेको गोप्य भिडियो सार्वजनिक गरिदिने भन्दै ब्लाकमेलमा परेका कारण आफूले अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गर्नुपरेको टेलरले स्वीकार गरेका हुन्। ती फिक्सरबाट आफूले १५ हजार डलर लिएको र त्यसबाहेक अन्य कुनै पनि खेलमा फिक्सिङ नगरेको समेत उनले प्रस्ट्याएका छन्। 

nimb
nimb

‘सन् २०१९ को अक्टोबरमा एक प्रायोजनबारे छलफलका लागि मलाई भारत बोलाइएको थियो। सोही दौरान व्यापारीसँगको रात्रिभोजमा मलाई कोकिन दिइएको थियो र त्यहीबेला गोप्य भिडियो खिचेर मलाई फिक्सरले ब्ल्याकमेल गरेका थिए,‘टेलरले भनेका छन्,‘त्यस दिन बिहानै म बसेको होटलमा एक जना मानिस आए। उनले त्यो भिडियो देखाउँदै यदि मैले म्याच फिक्सिङ गरिनँ भने भिडियो सार्वजनिक गर्ने धम्की दिए।’ 

टेलरले आईसीसीलाई त्यो घटनाबारे जानकारी गराउन ४ महिना लगाएका थिए। जुन आईसीसीको नियमविपरीत र भ्रष्टाचार ठहर हुने उनले स्वीकारेका छन्। साथै उनले आईसीसीद्वारा उनीमाथि लगाएको प्रतिबन्ध पनि स्वीकार गरेका छन्।

टेलरले १७ वर्षे अन्तर्राष्ट्रिय करियरमा जिम्बाब्वेबाट ३४ टेस्ट, २०५ एकदिवसीय र ४५ टी२० क्रिकेट खेलेका छन्। उनले सन् २००२ देखि २०२१ सम्म जिम्बाब्वेको राष्ट्रिय टोलीबाट खेलेका थिए। यसबीच इङ्ल्यान्डमा काउन्टी क्रिकेट खेल्न उनले सन् २०१५ मा तीन वर्षको अन्तर्राष्ट्रिय विश्राम पनि लिएका थिए। 

इङ्ल्यान्ड जानुअगाडि उनी सन् २०११ देखि जिम्बाब्वेका कप्तानसमेत रहेका थिए। उनी जिम्बाब्वेबाट टेस्ट क्रिकेटमा सर्वाधिक धेरै रन बनाउने क्रिकेटर पनि हुन्। एकदिवसीयमा भने उनी दोस्रो स्थानमा छन्।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेरि राहत पठाउँदै भारत, नेपाललाई उच्च प्राथमिकतामा राखेको विदेशमन्त्री जयशंकरको दाबी
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो
क्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग हस्तान्तरण
सम्बन्धित सामग्री
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो। मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
फेरि राहत पठाउँदै भारत, नेपाललाई उच्च प्राथमिकतामा राखेको विदेशमन्त्री जयशंकरको दाबी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ शुक्रबार, भदौ १२, २०८३
क्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड सहयोग हस्तान्तरण शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितका लागि गोरेटोले गर्‍यो साढे १० लाख सहयोग शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्