फाइल तस्बिर
काठमाडौं– सोमबार (माघ ३ गते) बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।
राष्ट्रिय सभाको अर्को बैठक अर्को सूचना प्रकाशित भएसम्मका लागि स्थगित भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
‘विशेष कारणवस’ सोमबारका लागि तोकिएको बैठक बस्न नसक्ने भएका कारण बैठक स्थगित गरिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।