काठमाडौं- नेकपा एमाले खोटाङको अध्यक्षमा राम दंगाल निर्वाचित भएका छन्।
खोटामा दंगालसहितको कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।
त्यस्तै उपाध्यक्षमा देवबिक्रम राई, सचिवमा कुमार आचार्य र उपसचिवमा दिपनारायण रिजाल लगायत सर्वसम्मत निर्वाचित भएका हुन्।
खोटाङको सातौं जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।