काठमाडौं– नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की विजयी भएका छन्। शनिबारदेखि जारी अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचनमार्फत अध्यक्ष चयन गरिएको थियो।
निर्वाचनमा कार्कीले ४८८ मत पाउँदा उनका प्रतिद्वन्द्वी प्रदीपकुमार कटुवालले ४०८ मत पाएका थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।