काठमाडौं– नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य चयन भएका छन्।
गत शनिबारदेखि जारी जिल्ला अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो।
अधिवेशनबाट जिल्ला उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उपसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।