काठमाडौं– नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
एमाले काठमाडौं जिल्लाको अध्यक्षमा दिपक निरौला सर्वसम्मत चयन भएका छन्।
यस्तै, उपाध्यक्षमा नवराज पराजुली, सचिवमा राजेश शाक्य, उपसचिवमा विन्दु महर्जन र तेज ढकाल सर्वसम्मत चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।