काठमाडौं– प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयत अन्तर्गतको कर्मचारी प्रशासन शाखाले आइतबार सरुवाको सूची सार्वजनिक गरेको छ । पुस महिनाको तलवभत्ता सरुवा भएकै ठाउँबाट प्राप्त गर्नेगरी सरुवा निकालिएको छ।
सरुवा सूचीअनुसार झापामा विश्वमणि पोखरेललाई पठाइएको छ भने कन्चनपुरमा श्यामसिंह चौधरी, पूर्वी नवलपरासीमा प्रज्वल महर्जन र पाल्पामा जनकराज शाहीले जिम्मेवारी पाएका छन्। त्यसैगरी बारामा दीलिपसिंह देउवा पुगेका छन्।
यस्तो छ सरुवा सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।