काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि बालकोट पुगेका छन्।
शनिबार बिहान प्रधानमन्त्री देउवा ओलीसँगको छलफलका लागि भक्तपुरस्थित बालकोट पुगेका हुन्।
विहान १० बजे देउवा बालकोट पुगेका थिए।
संसद् खुलाउने विषयमा संवाद गर्न देउवा ओली निवास पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।