काठमाडौं- नेकपा एमालेको पाल्पा जिल्लाको नवौं अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ।
शुक्रबार उद्घाटन भएको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो।
त्यस्तै उपाध्यक्षमा देविलाल लामिछाने, सचिव रामजी पोखरेल, उपसचिव टिका थापा र सुनिता शर्मा सहितको १ सय ५ सदस्यीय जिल्ला कमिटी बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।