काठमाडौं- राष्ट्रिय सभाको बैठक सरेको छ।
पुस २५ गते आइतबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पुस २७ गते मंगलबार बस्ने गरि सरेको संघीय संसदका महासचिव डा भरतराज गौतमले सूचनामार्फत् जानकारी दिएका छन्।
बैठक मंगलबार १ बजे बस्ने गरि निर्धारण गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।