काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीमा ३१ जना केन्द्रीय समितिमा मनोनित भएका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार दिपक बोहोरासहित ३१ जनालाई विधान बमोजिम केन्द्रीय कार्यसमितिमा मनोनयन गरेको उल्लेख गरेका छन्।
यसअघि सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा विभिन्न क्लस्टरबाट १३९ जना निर्वाचित भएका थिए।
को-को भए मनोनित?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।