• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

पहिला लोकगीत, अनि शास्त्रीय, तर चिनायो गजलले

64x64
युवराज भट्टराई सोमबार, पुस १९, २०७८  ०६:३६
1140x725

काठमाडौं– बिर्सिएर शृंगारमा गाजल लगाइनछेउ
हत्तेरिका हतारमा गाजल लगाइनछेउ 

करिब १० वर्षअघि थानेश्वर गौतमले गाएको यो गजलले उनको सांगीतिक करिअरलाई नै मोडिदियो। पुरु लम्सालको शब्द तथा गौतमकै संगीत रहेको यो गजल त्यति बेला चल्तीको भन्दा फरक शैलीको थियो।

नेपाली गजल गायनमा पाकिस्तानी गायक गुलाम अलीदेखि आनन्द कार्की, अन्जु पन्त, शिव परियारसम्मको नाम आउँछ। आधुनिक गीतजस्तै गजलका धेरै गायक छैनन्। यिनै थोरै गजल गायकमा मिसिन पुगेका हुन् थानेश्वर।

उनी भन्छन्, ‘यो गजल गाउनुअघि अन्य गीतहरू पनि गाएको थिएँ, चर्चा पनि भएको थियो। तर, यो गजलजस्तो चर्चा अरु गीतको भएन। यसले मलाई समग्र गायन क्षेत्रमै परिचित बनायो।’

थानेश्वर २०५७ सालमा काठमाडौं आएर संगीतमा संघर्ष गरिरहेका थिए। एसएलसी उत्तीर्ण गरेपछि मात्र उनले औपचारिक रूपमा संगीतको अध्ययन सुरु गरेका हुन्। बागलुङबाट काठमाडौं आएपछि उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा पढ्न थाले र संगीतमा नै डुबे। 

उनी परिवारमा एक्लो छोरा हुन्। त्यसैले परिवारको चाहना छोरो घरमै बसोस् भन्ने थियो। संगीतबाहेक अरु नै विषय पढोस् भन्ने पनि थियो। तर, उनले संगीत छाडेर अन्य विषय पढ्न चाहेनन्। 

‘परिवार मात्र होइन गाउँमा समेत संगीत पढ्ने र संगीततिर लाग्ने कोही थिएन। चुनौती नै चुनौती थिए,’ थानेश्वर सम्झिन्छन्, ‘संगीत सिक्नु, संगीत पढ्नु भन्नु जोखिम थियो। पैसा कमाउने जमानामा कसले साथ दिने? हाम्रो समाजले सम्पत्ति, घर र गाडीलाई महत्व दिन्छ। त्यसैले संगीत सिक्न, पढ्न सहज थिएन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

थानेश्वर बागलुङमा हुँदा बुबाले ल्याएको रेडियो बोकेर गीत सुन्दै हिँड्थे। रेडियो सुन्ने बानी नै लागेको थियो। गितार पनि किनेका थिए। जानी नजानी धुनहरु निकाल्दै गीत गुनगुनाउँथे।

काठमाडौं आएपछि पनि उनको बाटो मोडिएन। तर, देशको अवस्था भने अनुकूल थिएन। द्वन्द्वको समय थियो। उनको आफ्नै आर्थिक अवस्था पनि प्रतिकूल थियो। मनमा भने दृढ इच्छाशक्ति थियो।

२०५७ सालमा काठमाडौं आए। त्यसको केही वर्षपछि मात्र बल्ल उनले रेकर्डिङ स्टुडियो पस्ने मौका पाए। त्यति बेला उनले ‘के थाहा छ भगवान’ बोलको लोकलयको गीत गाएका थिए। ‘स्टुडियो देख्नु, गीत गाउनु भनेको त ठूलो कुरा थियो,’ थानेश्वर भन्छन्, ‘त्यो गीतले मलाई मेरो बाटोमा हिँड्न हौसला मिल्यो। अब दौडन सक्छु भन्ने आभास गरायो। संगीतमा मेरो दैलो खोलिदियो।’

थानेश्वरले संगीतमा स्नातकोत्तर गरे। त्यत्तिञ्जेलसम्म धेरै गीत रेकर्ड भइसकेका थिए। पहिला शास्त्रीय संगीतमा लागे। अनि गजल गाए। ‘गाजल लगाइनछेउ’ सार्वजनिक भएपछि उनी झनै धेरै चिनिए।

Xtrem

Xtrem

त्यसअघि ‘नाकमा फुली, ए मेरी ठूली’ बोलको सालेजो गीत चर्चा आएको थियो। ‘बाटो बन्द भो’ बोलको गीतले पनि संघर्षरत समयमा स्रोतासम्म पुग्न सहज बनाएको थियो। 

गाउँमा लोकगीत सुन्थे र गाउँथे। काठमाडौँ आएपछि आधुनिकसँगै शास्त्रीय गीत गाए। त्यति बेला पनि उनी नेपाली गजल भने सुन्थे। भारतका जगजित सिंह, पंकज उदास, पाकिस्तानी गायक गुलाम अलीलगायतले गाएका गजलमा उनको मन बसेको थियो। अरुका गजलमा भएका आलाप, तानहरुले उनको पनि मनमा झंकार ल्याउँथ्यो। थानेश्वर सोच्थे– यस्तै गाउन पाए त!

‘त्यस्तो गीत कसरी गाउने होला भन्ने लाग्थ्यो मलाई,’ थानेश्वर भन्छन्, ‘बिस्तारै गजलको महत्व र गायनका विशेषताहरु बुझ्दै गएँ। पुरु लम्साल जीको गजल गाएपछि मलाई यसले गजल गायनमा स्थापित गराइदियो।’ उनले उक्त गजल ‘गाजल लगाइनछेउ’ गाएको पनि १० वर्ष भइसक्यो। उनी अहिले पनि कार्यक्रमहरूमा त्यही गजल गाउँछन्। स्रोताले समेत त्यही गजल गाउन आग्रह गर्छन्। 

उनी यहाँसम्म आइपुग्दाको यात्राको अप्ठ्यारो पाटो पनि छ। जब, थानेश्वरले उक्त गजल सार्वजनिक गरेका थिए, नेपाली गीतसंगीत ‘ट्रान्जिसनल’ अवस्थामा थियो। फ्युजन संगीत भित्रिएको थियो। विभिन्न ब्यान्डहरू लोकप्रिय थिए। तर, थानेश्वर भने फरक विधामा जोखिम मोलिरहेका थिए। त्यही जोखिमले सफलता दिलायो। 

‘रातितिर आलाप गाएर सुन्ने कुरा गजल हो, भन्ने सोच थियो,’ थानेश्वर भन्छन्, ‘मान्छेलाई भ्रम थियो, गजलमा विरह हुन्छ भन्ने। तर, मैले त्यो बेला जोखिम लिएर फरक शैलीको गजल गाएँ। सफल पनि भएँ।’

थानेश्वर आफू लोक, आधुनिक, शास्त्रीयलगायतका संगीतका विभिन्न विद्यामा स्वर तथा संगीत दिन्छन्। तर, उनी आफूलाई यी सबै विधामध्ये गजलमा बढी खुल्न सफल भएको मान्छन्। ‘नेपालमा गजलको बजार सानो छ, अझैं विकास हुन बाँकी छ,’ थानेश्वर भन्छन्, ‘तर, गजल  रुचाउनेको संख्या बढिरहेको छ। गजल बुझ्ने र लेख्नेको संख्या पनि बढिरहेको छ।’

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
बाढीपहिरोले थलियो विद्युत् क्षेत्र, १ हजार मेगावाट उत्पादन प्रभावित सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्