काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरण गरेको छ । सन् २०२६का लागि ३८ जना पुरुष र २५ जना महिला खेलाडीहरू वर्गीकरणमा परेका हुन् ।
क्यानले पहिलोपटक ए प्लस क्याटगोरी थपेको छ । ए प्लसमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् ।
क्यानले वर्गीकरणमा परेका खेलाडीहरूले पाउने तलबी विवरण पनि सार्वजनिक गरेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।