काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।
शनिबार मध्याह्न प्रज्ञा भवनमा बैठक बसिरहेको हो।
जारी महाधिवेशनमा देव गुरुङद्वारा प्रस्तावित विधान मस्यौदा पारित भएपछि बैठक बसिरहेको हो।
यसअघि आजै बिहान बसेको बैठकले केन्द्रीय समितिमा समावेश हुने क्लस्टर अनुसारको प्रतिनिधि टुंगो लगाएको थियो।
बन्दसत्रबाट आजै नेतृत्वसहित केन्द्रीय सदस्य चयन गर्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।