• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशन : नतिजा आएका ७१ पदमा देउवापक्षलाई ७५ प्रतिशत

64x64
नेपाल लाइभ मंगलबार, पुस ६, २०७८  १७:०५
1140x725

काठमाडौं–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। 

पदाधिकारीको परिणाम सार्वजनिक भइसकेसँगै केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको हो। हालसम्मको केन्द्रीय सदस्यको मतगणनामा सभापति शेरबहादुर देउवापक्ष तीन चौथाइले अघि देखिएका छन्।

पदाधिकारीसहित १३४ निर्वाचित कार्यसमितिका लागि हालसम्म ७१ पदको मतगणना सकिएको छ। त्यसमध्ये पदाधिकारीसहित ५४ जना देउवापक्षले जितेको छ। सभापतिमा पराजित शेखर कोइरालापक्षका १७ जना विजयी भएका छन्।

६३ जना केन्द्रीय सदस्यको मतगणना सकिन बाँकी छ। पदाधिकारी, खुला महिला/पुरुष, मधेशी खुला, प्रदेश १ र २, पिछडिएको क्षेत्र, अपाङ्गता, अल्पसंख्यक लगायतको मतगणना सकिएको छ।

विभिन्न क्लस्टर अनुसारको मतगणना हुँदा भारी अन्तरले देउवापक्ष बलियो देखिएको छ। यही क्रमको निरन्तरता भयो भने देउवा पार्टीमा थप शक्तिशाली हुने देखिन्छ।

सभापतिले समावेशिताका आधारमा थप ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने विधानमा व्यवस्था छ। केन्द्रीय समितिको आधारलाई हेर्दा देउवा गत कार्यकालमा भन्दा बलशाली हुने देखिएको छ। 

यी हुन् विजयी पदाधिकारी 
 

देउवापक्ष 
सभापतिः शेरबहादुर देउवा
उपसभापतिः पूर्णबहादुर खड्का
महामन्त्रीः विश्वप्रकाश शर्मा (प्रकाशमान सिंह प्यानलबाट विजयी भएका तर, देउवा निकट)

Ncell 2
Ncell 2
nimb
nimb

सहमहामन्त्री
महालक्ष्मी उपाध्याय ‘डिना’ (महिलातर्फ)
भिष्मराज आङ्देम्बे (आदिवासी जनजातितर्फ)
महेन्द्र यादव (मधेसीतर्फ) 
किशोरसिंह राठौर (खस आर्यतर्फ)
फरमुल्लाह मंसुर (मुस्लिमतर्फ)
उमाकान्त चौधरी (थारुतर्फ) 

पदाधिकारीमा डा शेखर कोइरालापक्षबाट चार जना विजयी भएका छन्। 
शेखरपक्ष
उपसभापतिः धनराज गुरुङ
महामन्त्रीः गगन थापा

सहमहामन्त्री: 
जीवन परियार (दलिततर्फ)
बद्रि पाण्डे (पिछडिएको क्षेत्रतर्फ)

९९ जनाले उम्मेदवारी दिएको खुला केन्द्रीय सदस्यमा देउवापक्षका २५ जना विजयी भएका छन्। कुल ३५ जना चयन हुने खुला केन्द्रीय सदस्यमा शेखर पक्षबाट १० जना निर्वाचित भएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३५ खुला केन्द्रीय सदस्य तर्फ
देउवापक्ष
उदय शमसेर राणा
उमेशजंग रायमाझी
एनपी साउद
कुन्दनराज काफ्ले 
कृष्ण किशोर घिमिरे
गणेश लामा
गुरु बराल 
डा गोपाल दहित
गोपालमान श्रेष्ठ
गोविन्द भट्टराई
जीप छिरिङ लामा
जीत जंग बस्नेत
नैनसिंह महर 
पद्म नारायण चौधरी
बालकृष्ण खाँण
मदन अमात्य
मोहन आचार्य
मोहन बहादुर बस्नेत
रमेश लेखक
राजीव ढुङ्गाना
रामहरी खतिवडा
शंकर भण्डारी 
सुनील थापा
सुरेन्द्र राज पाण्डे
ज्ञानेन्द्र बहादुर कार्की 

शेखरपक्षः
अजयबाबु शिवाकोटी 
अर्जुनरसिंह केसी
डा गोविन्दराज पोखरेल
दिनेश कोइराला
दिपक गिरी
दिलेन्द्र प्रसाद बडु
बल बहादुर केसी
डा रामशरण महत
डा शशांक कोइराला
सञ्जय गौतम

महिला खुला केन्द्रीय सदस्यतर्फ शेखरपक्ष निल हुनबाट बचेको छ। कुल ९ जना चयन हुने महिला खुला केन्द्रीय सदस्यमा ८ जना देउवापक्षका विजयी भएका छन्। कुल ३० जना प्रतिस्पर्धीबाट एक जना शेखर पक्षबाट विजयी भएकी छन्। 

देउवापक्ष 
अम्बिका बस्नेत 
डा आरजु राणा देउवा 
इश्वरी न्यौपाने 
डिला संग्रौला 
रंगमति शाही 
रमा कोइराला पौडेल 
सुशीला ढकाल आचार्य 

शेखरपक्ष 
सरिता प्रसाईं 
मधेसी खुलातर्फ पाँच जना केन्द्रीय सदस्यमा देउवा पक्षका चार जना विजयी भएका छन्। २३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा शेखर पक्षबाट एक जना मात्रै विजयी भएका छन्।

देउवापक्ष
अजय चौरसिया
विनोद चौधरी
महेन्द्र कुमार राय
दिनेश कुमार यादव

शेखरपक्ष 
चन्द्रमोहन यादव 

प्रदेश २ अन्तर्गतको खुला दुई र महिला एक जनामा पनि देउवा पक्षका विजयी भएका छन्। देउवा पक्षका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश २ बाट महिलामा देउवा पक्षबाट उम्मेदवार बनेकी चित्रलेखा यादव विजयी भएकी छन्। यादवले गीता चौधरीलाई पराजित गरेकी हुन्।

पिछडिएको क्षेत्रमा एक केन्द्रीय सदस्यका लागि अर्जुनजंगबहादुर सिंह विजयी भए। देउवा पक्षीय सिंहले प्रतिस्पर्धी दीपकजंग शाहलाई पराजित गरे।

अल्पसंख्यक क्लस्टरबाट प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन्। सुनुवारले झण्डै आधा मतले टीकाराम सुब्बा लेप्चालाई पछि पारे। अपाङ्गता भएका तर्फको एक केन्द्रीय सदस्यमा देउवा निकट नै विजयी भएका छन्। देउवा पक्षका मदनकृष्ण श्रेष्ठले जित निकाले।

बागमती प्रदेशतर्फ खुला २ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ध्यानगोविन्द रञ्जित र राजन केसी निर्वाचित भएका छन्। त्यस्तै महिला तर्फ उर्मिला नेपाल विजयी भएकी छन्। जसमा रञ्जित र नेपाल देउवा पक्षका हुन् भने केसी प्रकाशमान सिंह पक्षका हुन्। सिंह देउवा पक्षमा खुलेपछि केसी पनि संस्थापन पक्षमै लागेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्