• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इच्छाराजको बयान : भूकम्प र कोरोना महामारीका कारण पैसा तिर्न सकिएन

64x64
नेपाल लाइभ सोमबार, मंसिर २०, २०७८  ११:१५
1140x725
फाइल तस्बिर

काठमाडौं–संगठित ठगीको कसुरमा हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले भूकम्प र कोरोना महामारीका कारण पैसा तिर्न नसकिएको बयान दिएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष तामाङले दिएको बयान अनुसार अहिले उत्पन्न परिस्थितिको कारक भूकम्प र कोरोना महामारी भएको बताएका छन्।

सीआईबीमार्फत् सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा कर्जा रकम फिर्ता गर्न नसक्नु कारणमा भूकम्प र कोरोना महामारीलाई औंल्याइएको छ।

तामाङको बयानमा उल्लेख गरिएको छ, ‘२०७२ सालको बिनाशकारी भूकम्पको कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेण्टहरुमा ठूलो क्षति पुर्‍याएकोले पुनः निर्माण गर्न समय लागेकोले ठूलो नोक्सानी/क्षति व्यहोर्नु पर्‍यो। अर्कोतर्फ कोरोना महामारीको कारण घर/अपार्टमेण्ट बिक्री बितरणमा कमी आएकोले भने जति साँवा रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई चुक्ता गर्न नसकिएको हो।’

यस्तो छ, इच्छाराजको बयान

२०५७ सालतिर हरिहर लामिछाने, प्रकाश कुमार बर्मा, जिवनराज बज्राचार्य, डा दुर्गा प्रसाद संग्रौला, सूर्य प्रसाद संग्रौला समेतका व्यक्तिहरु एक आपसमा छलफल गरी व्यवस्थित बसोबासको लागि हाउजिङ व्यवसाय गर्ने उदेश्यले सहकारी संस्था स्थापना गरौं भनि योजना बनाइ सोही अनुसार २०५७ सालमा सहकारी स्थापना गर्ने काम भएको हो।

स्थापना भए पश्चात तत्कालै मैले एक लाख सेयर लगानी गरी सेयर सदस्यको रुपमा आबद्ध भई आएको हुँ। मैले संस्थालाई आवश्यकता अनुसार सञ्चालक समितिले निर्णय गरे अनुसार संस्थालाई पटक पटक थप सेयर लगानी गरेको हुँ। म संस्थाको स्थापना कालदेखि २०६७ सम्म सञ्चालक समितको अध्यक्ष भएको हो। त्यसपछि २०७३ सालसम्म संस्थाक सल्लाहकारको रुपमा काम गरेको हो। २०६७ सालदेखि हालसम्म सञ्चालक समितिको अध्यक्ष केशवलाल श्रष्ठ छन्।

संस्थाको विनियममा देशको चौतर्फी विकास गर्न संस्थाको क्षमताले भ्याएसम्म जलविद्युत, यातयात, सञचार लगायतका उपयुक्त देखिने आयोजनाहरु निर्माण तथा संचालन गर्ने भन्ने उल्लेख भए बमोजिम २०६० सालमा सिभिल सेभिङ एण्ड क्रेडिट संस्थाले पहिलो चरणमा आफ्नै नाममा हाउजिङ परियोजनाको लागि ललितपुर भैंसेपाटीमा जग्गा खरिद गरी घर निर्माण गरी बेचबिखन गरेको हो।  

त्यसैगरी २०६२ सालमा, २०६३ सालमा हाउजिङ परियोजनाकोरुपमा बिभिन्न स्थानहरुमा जग्गा खरिद गरी हाउजिङ बनाइ बिक्री गरी आएको हो। २०६३ सालतिर हाउजिङ व्यवसाय गर्नलाई सहकारी संस्थाबाट नगर्नु र छुट्टै कम्पनी प्रालि खडा गरी कारोबार गर्नु भनि आन्तरिक राजस्व विभागको फुलअडिटबाट कार्यान्वयन गर्नु भनि निर्देशन अनुसार ब्यवस्थित बसोबासको लागि घरजग्गा निर्माण गरी बेचबिखन गर्ने गरी सिभिल होम्स प्रालि नामक कम्पनी दर्ता गरी हाउजिङ परियोजना सुरु गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसरी नै एउटा कम्पनीमा ३५ रोपनी भन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीको कारणले २०६५ साल तिर सिभिल अपार्टमेण्ट प्रालि समेतका अन्य २१/२२ वटा जति कम्पनीहरु दर्ता गरी संचालनमा आए पनि कतिपय बन्द भैसकेको छ। सिभिल होम्स समेतका कम्पनीहरुले फेजवाईज हाउजिङ परियोजनाहरु संचालन गरेको हो। सम्पूर्ण कम्पनीहरुमा सञ्चालक समितिको अध्यक्ष म इच्छा राज तामाङ, सदस्य केशव लाल श्रेष्ठसमेत सदस्य छन्।  

विभिन्न बैंकहरुमा आफ्नो, आफ्नो परिवार तथा सिभिल होम्स समेतका कम्पनीहरुको खाता रहेको छ। सिभिल बैंकमा संस्थापक सेयर संख्या ४४८६०० रहेको छ। सो बाहेक अन्य बैंक, संस्था समेतमा सेयर रहेको छ। श्रीमती सिर्जना शाक्य, छोरीहरु प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा समेत बिभिन्न बैंक, वित्तीय संस्था, कम्पनीहरुमा सेयर, काठमाडौं किर्तीपुरमा जग्गा जमिन छ। करिब २१ सय जना जति संस्थाका सदस्य वचतकर्तासदस्यहरु भएको थाहा पाएको हुँ। उक्त संस्थाका वचतकर्ता सदस्यहरुलाई करिब ७ अर्ब जति रकम फिर्ता गर्नु पर्ने हुनु पर्दछ।

सिभिल होम्स समेतका सबै कम्पनीहरुबाट करिब पाँच अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई तिर्न बाँकी छ।

२०७२ सालको बिनासकारी भूकम्पको कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेण्टहरुमा ठूलो क्षति पुर्‍याएकोले पुन: निर्माण गर्न समय लागेकोले ठूलो नोक्सानी क्षति व्यहोर्नु परेको र कोरोना महामारीको कारण घर र अपार्टमेण्ट बिक्री वितरणमा कमी आएकोले भने जति साँवा रकम कम्पनीको तर्फबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई चुक्ता गर्न नसकेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विभिन्न पत्र-पत्रिकामा नकरात्मक समचार सम्प्रेषण भएपछि सदस्यहरुलाई कर्जा रकम तुरुन्त फिर्ता गर्नु पर्ने बाध्यताले सम्पूर्ण रकम तिर्न नसकेको हो। म संस्थाको अध्यक्ष हुँदा संस्था नियम बिनियम बमोजिम संस्थाको नाममा प्राय: जसो जग्गाहरु रजिष्ट्रेसन पारित गरी सो जग्गामा संस्था र कम्पनीको संयुक्त लगानी भएकोले धितो राखि राख्नु पर्ने आवश्यक नभएकोले धितो नराखिएको हो। कतिपय लगानीमा धितोसमेत राखिएको थियो।

कर्जा वापतको रकम चुक्ता गर्न बचतकर्ताको नाममासमेत घरजग्गा रजिष्ट्रेसन पारित गरी कम्पनीहरुको नाममा रहेको साँवा ब्याज रकम तिर्दै आएको र नगद रकम साँवा ब्याज रकम घटाइ आएको छ। संस्थामा सदस्य वचतकर्ताहरुले वचत गरेको रकम वचतकर्ता सदस्यहरुलाई फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन संस्थाको हो।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्